गृहमन्त्रीको यो कस्तो चरित्र ? आफै निर्देशन, आफै प्रश्न

काठमाडौ÷सप्तरी घटनामा प्रहरीलाई गोली चलाउन निर्देशन दिने गृहमन्त्री विमलेन्द्र निधीले प्रहरीसँगै टाउकोमा गोली हान्ने आदेश कस्ले दियो भनेर प्रश्न गरेका छन् । प्रमुख विपक्षि दल नेकपा एमालेको अभियानलाई जसरी पनि असफल बनाउने र आफ्नो...

रोल्पाबाट माओवादीले संघीयताविरोधी कार्यदिशा लिने

काठमाडौं÷ विप्लव नेतृत्वको नेकपा माओवादीको आठौं महाधिवेशन फागुन १ गतेदेखि सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित जनसभामा महाधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटनअघि माओवादीले काठमाडौंका मुख्य तीन स्थान कालिमाटी, लैनचौर...

अब मापसे चेकिङमा बटुवा पनि

नामिबियामा अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिङ हुने भएको छ । यद्यपि बाटोमा हिँडिरहेका सबै बटुवाको मापसे चेकिङ हुने भने होइन । यदि कोही मानिसलाई गाडीले ठक्कर दिएको अवस्थामा गाडी चालकसँगै ठक्कर खाने...

तीन धर्मको एक धाम हलेसी महादेव

नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवको गुफालाई दुई फरक÷फरक धर्मको संगमस्थलको रुपमा लिइन्छ । नेपालको हिन्दू एवं बौद्ध धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिने यो गुफा समुद्री सतहदेखि ४ हजार ७ सय ३६...

सेल्फी खिचेको पाँच मिनेटपछि निधन

पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा तीव्र गतिमा गुडिरहेको कार सडकको किनारामा ढुंगामा क्रस भएर ८ फिटमाथि उछिट्टिदै रुखमा ठोक्किँदा कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा कारको...

माझीले फेला पारे एलियन जस्तै जीव

भन्ने गरिन्छ, समुद्रको तटमा के लुकेको हुन्छ कसैलाई थाहा हुँदैन । रुमा भएको एउटा घटनालाई लिने हो भने यो कुरा पुष्टि पनि हुन्छ । रुसका माझीहरुले माछा मार्ने क्रममा समुद्रबाट केही रहस्यमय जीवनहरु फेला...

पत्याउनुहोस÷नपत्याउनुहोस

पाथीभरा देवी पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिर । हिन्दू एवं बौद्धहरूको आस्थाको केन्द्र मानिने यो मन्दिर १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको...

पूर्वप्रधानन्यायाधीशहरू अयोग्य ?

काठमाडौं÷ निकै ठूलो कसरतपछि लोकमानसिंह कार्कीलाई पदमुक्त गरिएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित प्रकरणदेखि सुरु भएको कार्कीविरुद्धको मुद्दाको पटाक्षेप भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीलाई गरिएको नियुक्ति...

लोकमानविरुद्ध महाभियोगको पटाक्षेप कसरी होला ?

लोकमानको गोप्य डायरी खोतल्ने प्रयासमा कांग्रेस नेता शेखर कोइराला काठमाडौं÷ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीका विरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भइरहेका बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले कार्कीले...

भारतका लागि मर्नु नेपाली गोर्खाहरुको बाध्यता

गोर्खा सैनिकको मृत्युमा थप पीडक बन्दै भारत,शवको प्रतीक्षामा रहेका आफन्त खरानीमै चित्त बुझाउँछन् वसन्त खड्का गत कात्तिक १५ गते अर्थात् तिहारको भाइटीकाको अघिल्लो दिन भारतीय सेनाको ७÷११ गोर्खा राइफल्समा कार्यरत धरान–११ का विमल तामाङको भारतको जम्मुकश्मीरस्थित...

RECENT POSTS

HOT NEWS