राष्ट्रबैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्‍याउने काम गरेको जनाएकी छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रबैंकले सहकारी...

एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु

काठमाडौं  । जिल्लाका एक लाख ३७ हजार भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप दिन सुरु गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका डा प्रभात न्यौपानेका अनुसार जिल्लामा रहेका सातै पालिकामा रहेका भेडाबाख्राहरुमा...

नीजि स्वार्थ त्यागेर काम गर्नसके आर्थिक समृद्धि सम्भव: मन्त्री किराँती

  उर्लाबारी । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले नीजि स्वार्थ त्यागेर काम गर्न सके आर्थिक समृद्धि सम्भव भएको बताउनु भएको छ । मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर समितिले आयोजना गरेको बधाई शुभकामना...

विश्वकप विजेता कप्तान मोर्गनले सन्न्यास लिए

काठमाडौँ  ।  इंग्ल्यान्डका पूर्वकप्तान इओन मोर्गनले सोमबार सबै खाले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । डब्लिनमा जन्मेका ३६ वर्षीय मोर्गनले जुनमा अन्तर्राष्ट्रिय त्रिकेट नखेल्ने जनाएका थिए । उनकै नेतृत्वमा इंग्ल्यान्डले सन् २०१९ को वान...

जनयुद्धले पुर्‍याएकाे याेगदानकाे कदर : उपराष्ट्रपति पुन

काठमाडाैं ।  उपराष्ट्रपति नन्दबहादुर पुनले जनयुद्ध दिवसको नाममा सरकारले बिदा दिएर नेपाली राजनीतिमा जनयुद्धले पुर्‍याएकाे उच्चतम योगदानको सम्मान गरेको जिकिर गर्नुभएकाे छ । सोमवार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति...

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्षको बजेट सरकारले घटायाे

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट सरकारले घटाएको बताएका छन्। प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन पेश गर्दै अर्थमन्त्री शर्माले सरकारले बजेट संशोधन गर्दै २...

माकेकाे बागमती प्रदेशस्तरीय बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बागमतीस्तरीय बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । दिउँसोबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डसहित प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारी सहभागी रहेका छन् । केन्द्रीय समिति...

दलित हक अधिकार प्रवर्द्धनसम्बन्धी उच्चस्तरीय समिति ब्युँताउन माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले प्रधानमन्त्री संयोजकत्वको दलित हक अधिकार प्रवर्द्धनसम्बन्धी उच्चस्तरीय समिति ब्युँताउन माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद बरालीले संविधानले जातीय आधारमा हुने भेद्भा‍वलाई निषेध गरे...

बेलायतले रुसविरुद्ध प्रतिबन्धको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरूविरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती...

RECENT POSTS

HOT NEWS