अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला

काठमाडौँ । श्रम अदालतले मकरीगाड हाइड्रोपावर प्रालिमा कार्यरत प्रमुख कार्यकारी अधिकृत पुजा चन्द ठाकुरलाई पुनःवहाली गर्ने फैसला गरेको छ । अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य  प्रेमकुमार राईको संयुक्त इजलाशले यही मङ्सिर १४ गते पुनःवहाली गर्ने फैसला गरेको हो ।  हाइड्रोपावरले बर्खास्त गरेपछि पुनःवहालीको माग गरी...

जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु

२० मंसिर, काठमाडौं । दरबारमार्गस्थित केल्मी ब्राण्डको शोरुम सञ्चालक पुष्पा न्यौपानेको जलेर मृत्यु भएको छ । विवाहका लागि गरिएको इन्गेजमेन्ट टुटेपछि केटा पक्षकहाँ गएकी उनी आइतबार जलेको अवस्थामा भेटिएकी थिइन् । उनको मृत्यु शंकास्पद...

२५ जिल्लामा गठबन्धन र आठमा एमालेको एकल जित

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, दाङ, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, डोल्पा, जाजरकोट,...

आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण

काठमाडौं । स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको...

बुहप्रतिक्षित प्रतिस्पर्धा विश्वकप फुटबलका झट्काहरू !

एजेन्सी । विश्वकप फुटबल २०२२ को संस्करण खेलकुद जगतमा यस वर्षकै बुहप्रतिक्षित प्रतिस्पर्धा हो। विश्वकपको उपाधि कसले चुम्ला, मैदानमा सबैभन्दा उत्कृष्ट प्रदर्शन कसले गर्ला भन्ने विषयमा समर्थकहरूमा निकै चासो छ। उत्कृष्ट प्रदर्शन र उपाधिको आशा गरिरहेका समर्थकहरूका...

यस्ताे रहेकाे छ विश्वकपमा ‘आत्मघाती गोल’ काे इतिहास

काठमाडाैं । स्कटल्यान्डका टम बोइड र ब्राजिलका मार्सेलोमा के समानता छ? धेरै कुरा होइन। दुवैको नाम विश्वकप इतिहासमा नमेटिने रेकर्डमा दर्ज भएको छ। विश्वकप इतिहासमा यी दुई खेलाडीले आफ्नै टोलीविरुद्ध गोल गर्ने रेकर्ड बनाएका छन्।...

खर्चिलो र भड्किलो बन्दै चुनाव, आयोगलाई खबरदारी

ब्यालेट बक्स नै गायब भएका इतिहास सम्झाउँदै सचेत हुन पूर्वनिर्वाचन आयुक्तहरुको सुझाव काठमाडौं/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा चुनावमा उठेका उम्मेदवारहरुको खर्च अत्यधिक र अपारदर्शीमा रुपमा हुनुका साथ आचारसंहिता उल्लंघनका घटनाहरु पनि बढ्दै गएका...

सकिमना पुन्ही’ पूर्णिमा मनायाे

काठमाडौं । नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई...

कतार विश्वकपका लागि यस्ताे बृहत् प्याकेज ल्यायाे

काठमाडौं । विश्वभरका सर्वश्रेष्ठ ३२ टिमका खेलाडी र अफिसियल मात्र होइन यो महिना एक मिलियनभन्दा धेरै फुटबल समर्थक कतार पुग्नेछन् । संसारका चर्चित केहि सुपरस्टार कलाकारहरु मध्यपूर्वी देशको बाटोमा छन् । जसले आगन्तुक र कतारी...

खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्दै

काठमाडाैं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्कासन गर्न लागेको हो । सो योजना...

RECENT POSTS

HOT NEWS