पशुपतिनाथ मन्दिर खुला भएसँगै भक्तजनकाे भीड
काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर,...
अमेरिकाले युक्रेनलाई अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला
रसियाले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्न आवश्यक सैन्य क्षमताको ७० प्रतिशत भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन्।
राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य...
कोरियाली प्रायद्विपको पुनःएकीकरणमा दबाब सृजना गर्न युपीएफको शान्ति अभियान
काठमाण्डौ । युनिभर्सल पिस फेडेरेसनद्वारा आयोजित विश्व शान्ति र कोरियाली प्रायद्विपको पुनः एकीकरण विषायक तीन दिने भर्चुअल सम्मेलन सम्पन्न भएको छ । सेमिनारमा ‘थिंक ट्यांक २०२०’ को निरन्तरताको रुपमा भएको थियो भने जसको उद्देश्य...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
मोरङ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद...
१ किलो १५५ ग्राम सुन र ४ वटा मोबाइलसहित ३ पक्राउ
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय...
मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा २२ हजार २ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार २०५ जनामा सङ्क्रमण...
हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार
दैलेख । दैलेखमा एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । आठबिस नगरपालिका –८ तिलेपाटाकी २४ वर्षीया हीरा बडुवाललाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।
मंगलबारदेखि नै सुत्केरी व्यथा लागेर...
बलात्कार गरी गर्भपतन गराएको कसुरमा ११ वर्ष कैद फैसला
बेनी । १७ वर्षीया युवतीलाई बलात्कार गरी गर्भपतन गराएको कसुरमा त्रिवेणी गाउँपालिका– १, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला अदालत म्याग्दीले ११ वर्ष कैद फैसला सुनाएको छ । म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासले...
हार्टअट्याकबाट बच्ने तरिका
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, अमेरिकामा प्रत्येक चारमध्ये एक मृत्युको कारण हार्टअट्याक हुने गरेको छ । यसको विश्व आँकडाले मुटुसँग जोडिएका रोगलाई नियन्त्रण गर्न सकिने पनि प्रमाणित गरेको छ ।
नेपालमा पनि...
मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था विस्तार
काठमाडौं । ट्राफिक प्रहरीले दिने सेवालाई थप प्रविधिमैत्री, परिष्कृत र सहज बनाउन काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयहरूमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्था...























