आज तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम
काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य आज मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँ कायम भएको छ । यस मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबै भन्दा उच्च मूल्य रहेको...
नेप्से परिसूचक वृद्धि
काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक वृद्धि भएको छ।
आइतबार ३९.४० अंकले गिरावट आएको नेप्से परिसूचकमा सोमबार लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीहरुमा आकर्षित हुँदा २५ अंक भन्दाबढी बजार बढेको छ।
आइतबार प्रतिनिधिसभामा एमसीसी टेबलभएको थियो। एमसीसी...
आज काेराेना संक्रमित १ सय ९८ थपिदा चारको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५३८ जनाको पीसीआर परीक्षण गर्दा १९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोही अवधिमा तीन...
घाँटीको कालो दागबाट छुटकारा पाउन गाेलभेडा उपयुक्त
घाँटीमा हुने फोहोर निकै नराम्रो देखिन्छ । जसका कारण घाँटीको भाग कालो देखिन थाल्छ । घाँटीमा आउने पसिना राम्रोसँग सफा नगर्दा तहको रूपमा जम्मा हुन्छ । जुन एकदमै नराम्रो र कालो देखिन्छ । यस्तो...
विश्वकप क्रिकेटमा ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडाैं । आईसीसी टी २० विश्वकप क्रिकेटका लागि नेपालले ग्लोबल छनोटमा ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा ओमानविरुद्ध खेल्न लागेको नेपालले टस हारेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको...
राष्ट्रघाती एमसीसी विरुद्धमा उत्रिएका मध्ये सुर्खेतमा १ जना, काठमाडाैंमा १६ पक्राउ
काठमाडाैं । राष्ट्रघाती एमसीसी विरुद्धको नेपाल बन्दका क्रममा सुर्खेतबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा सर्खेत जिल्ला इन्चार्ज तुरराज विश्वकर्मा गिरफ्तार भएका छन् ।
बिहान केही गुण्डाहरुसँग झडप हुँदा ३ जना कार्यकर्ता घाइते भएका छन् ।...
डिमेन्सिया रोगबाट साहित्यकार शर्माको निधन
काठमाडौं । साहित्यकार तथा समालोचक ताना शर्माको निधन भएको छ। डिमेन्सिया रोगबाट ग्रसित शर्माको आज निधन भएको हो। उनी मुटुरोग, उच्च रक्तचाप, मधुमेहबाट पनि पीडित थिए।
बिहान साढे ८ बजे काठमाडौंको चाबहिल सरस्वतीनगरस्थित निवासमै उनको...
जयनगरबाट रेल जनकपुर आइपुग्याे : स्थानीयमा खुशीयाली
जनकपुर । लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा आइतबारदेखि सञ्चालनमा आएको छ।नेपाल सरकारले दुई वटा रेल खरिद गरेको करिब १५ महिनापछि रेल सेवा सञ्चालनमा आएको हो।रेलमा भने तत्काल यात्रु चढ्न पाउने छैनन्।रेल...
अब विद्युतीय माध्यमबाटै ५ लाख ऋण पाइने
अब बैङ्क तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट बढीमा पाँच लाख रुपैयाँसम्म कर्जा दिन पाउने भएका छन्।नेपाल राष्ट्र बैङ्कले शुक्रबार जारी गरेको विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ)सम्बन्धी मार्गदर्शनले व्यवस्था गरेअनुसार बैङ्क तथा वित्तीय...
हिमताल विस्फोट र बाढीको खतरा पहिलेभन्दा आधा कम
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ ।
रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा डा जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो...
























