कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन हुने
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको समय तालिका भने सार्वजनिक गरिसकेको छैन। भोलि बस्ने बोर्डको बैठकले समय तालिका सार्वजनिक गर्ने बताइएको छ।
परीक्षा भौतिक...
स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नु हुँदैनः अध्यक्ष ओली
पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाअधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै उहाँले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र...
आज राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध खुलामञ्चमा विप्लवसहित सात नेताहरुले सम्बोधन गर्दै
काठमाडौं । नेकपाका महासचिव विप्लव,नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी...
सुरेन्द्र केसीको दाबी ः यो एमसीसी कहिल्यैपनि कार्यान्वयन हुँदैन्
काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका केही राजनीतिक दल र यसका नेताहरुले अपरिपक्व व्यवहार देखाएको भन्दै यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा दीर्घकालिन रुपमा लिएर...
तेस्रो विश्व युद्ध अत्यन्तै विनाशकारी सावित हुने रुसको चेतावनी
मस्को । रुसले तेस्रो विश्व युद्ध भएमा आणविक हतियारको व्यापक प्रयोग हुने बताएको छ । रुसका विदेशमन्त्री सेर्गी लेभरोभले बुधबार तेस्रो विश्व युद्ध विश्वका लागि अत्यन्तै विनाशकारी सावित हुने चेतावनी दिएका हुन् ।
उनकाअनुसार रुसले गत हप्तादेखि युक्रेनमा विशेष सैन्य...
एमसीसीलाई राष्ट्रिय सहमति कायम गरेर स्थगन गरेर नयाँ ढंगबाट अगाडि बढाउनु पर्छ
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन्।
आज एमसीसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लिङ्देनले व्याख्यात्मक टिप्पणीमाथि नै प्रश्न उठाएका हुन्। ‘यथास्थितिमा यसलाई...
गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट
काठमाडाैं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई बजेट पसल डट कमबाट सामान खरिदमा विशेष छुट प्राप्त गर्न पाउने भएकाे छ ।
डिजिटल बैकिङलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको यस गरिमा विकास बैंक लिमिटेडले समयानुकुल आफ्ना ग्राहकवर्गका...
हराउन थाले ऊनका कपडा
बलेवा । तमानखोला गाउँपालिका–३ की छलिमाया बुढाथोकी ऊनका कपडा बनाउन सिपालु हुनुहुन्छ । ऊनका कपडा बनाउन ६६ वर्षीया बुढाथोकीले कलिलै उमेरमा सीप सिक्नुभएको हो । बजारका कपडाको प्रचलन नरहेका समयमा उहाँको परिवारले भेडाको ऊन निकाल्ने,...
नेपालद्वारा सार्वभौम मुलुक युक्रेनविरुद्ध हुने बल प्रयोगको कडा विरोध
काठमाडौं । रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि नेपालले मुख खोलेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि सार्वभौम मुलुकविरुद्ध हुने बल प्रयोगको कडा विरोध गर्ने बताएको छ ।
त्यस्तै,...
राष्ट्रघाती एमसीसीका बारेमा लोसपाको बैठक दिउँसो १ बस्दै
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ ।
उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लगायत समयसामयिक...
























