चट्याङ लागेर २ जनाको मृत्यु
काठमाडौं । काभ्रेकाे रोशी गाउँपालिका-९ पलान्चे बस्ने गणेश लुङ्गेलीकी छोरी १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ । बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि...
भक्तपुर नगरपालिकाकाे सबै पदमा नेमकिपाले जित्याे
काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।
नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै...
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरे मतदान केन्द्रबाट मतदान
काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।
स्थानीय तहको निर्वाचनकाे तयारी पूरा
विराटनगर । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् । जिल्लामा...
स्थानीय तह निर्वाचन : चितवनमा तीन हजार ६०८ कर्मचारी खटिँदै
काठमाडौं( स्थानीय तह निर्वाचनका लागि चितवनमा तीन हजार ६०८ कर्मचारी सोमबारदेखि मतदान केन्द्रमा खटिँदै छन्। यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमा ती कर्मचारी खटिँन लागेका हुन्।
निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी खटाइएको...
नेकपा कास्कीको २१ औं पुर्ण बैठक सम्पन्न
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी कास्कीको २१ औं पुर्ण बैठक जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड उमा भुजेलको प्रमुख आथित्यतामा विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
बैठकले...
कास्कीमा जिल्लास्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न
कास्की । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सेक्रेटरी काजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतीथि नेकपाकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड...
तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाए
काठमाडौँ- नाबालिग किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तनहुँमा जेल भोगिरहेका अभिनेता पल शाहले सर्वोत्कृष्ट नायकको अवार्ड पाएका छन्। त्यस्तै, सर्वोत्कृष्ट नायिकाको अवार्ड पूजा शर्माले पाएकी छन्। शाह र शर्माले ‘म यस्तो गीत गाउँछु- २’...
आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै
काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। बैठक अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जनाए।
आजको बैठक बैशाख ३० गते हुने स्थानीय निर्वाचनको विषयमा केन्द्रित रहने बताइएको छ। निर्वाचन आयोगले शुक्रबारदेखि...
गठबन्धनका उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा जिताउन आग्रह
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएपछि र स्थानीय तहलाई बलियो बनाउने संविधान जारी भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन वैशाख ३० गते हुँदैछ । जनयुद्ध र जनान्दोलनबाट प्राप्त उपलब्धिको रुपमा रहेको यो स्थानीय तहलाई...






















