यथेष्ट प्रमाण नभएकाले भारत पनि सीमाका विषयमा अनविज्ञ : डा. लोहनी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द लोहनीले नेपाल भारत सीमा विवादका विषयमा नेपालसँग भन्दा भारतसँग कम प्रमाण भएकाले उ धरै कुरामा अनविज्ञ रहेको जनाएका छन् ।
उनले सुगौली सन्धीका समयमा भएको...
भारतीय दूतावासमा प्रदर्शन गर्ने २० जना प्रहरीकाे नियन्त्रणमा
काठमाडौं - नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूतावास अगाडि प्रदर्शन गर्न खोज्नेहरूलाई प्रहरीले पक्राउ परेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो ।
तर,...
चिनियाँ नागरिक र प्रहरीबीच झडपमा डिएसपीसहित ६ जना घाइते
काठमाडौं - लकडाउनको समयमा घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।
शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि प्रहरी र चिनियाँ नागरिकबिच...
अर्ति दिने स्वास्थ्यमन्त्री आफैं हात मिलाउँदै
काठमाडौं - स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पछिल्लो समय त्यति सक्रिय देखिएका छैनन् । कोरोनासम्बन्धी स्वास्थ्य सामग्री खरिद काण्डमा मुछिएपछि ढकालको अनुहारको चमक हराएको छ । उनी जे बोल्छन्, जस्तो गतिविधि गर्छन्, त्यो विवादमा आइहाल्छ ।
बिहीबार...
चार पसललाई तीन–तीन लाख जरिवाना
काठमाडौं -दोहोरो बिल जारी गरेवापत बिहिबार दुई बिक्रेतालाई कारवाही गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...
एक युवक यसरी घर फर्कदै अहिलेसम्मकै खतरनाक भिडीयो
सामाजिक सञ्जालमा एक भिडीयो दु्रत गतिमा भाइरल भइरहेको छ । यो भिडीयो हेरेर तपाइँलाई लाग्न सक्छ यो कुनै फिल्मको पर्दा हो वा हिड्ने युवक सुपर म्यान हुन् । यसमा भएका युवक पेशाले इलेक्ट्रिशियन हुन्...
एकैपटक महिला र पुरुषद्वारा आत्महत्या
बुटवल - रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १९ स्थित पत्थरगञ्जमा एक पुरुष र एक महिलाले एकैपटक आज आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा उदयपुरका २४ वर्षीय हीराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्का छन्...
म्याग्दी डेंगुको उच्च जोखिममा, एकै दिन तीनजनामा संक्रमण
म्याग्दी– म्याग्दी जिल्ला डेंगुको उच्च जोखिममा परेको छ । आइतबार एकैदिन तीनजनामा डेंगु संक्रमण देखिएको छ ।
बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा संक्रमण देखिएपछि जिल्लामा...
Dengue, Measles-Rubella cases on the rise in Gandaki Province
KATHMANDU
Amid the scare of COVID-19 pandemic, Gandaki Province Health Directorate has identified 10 cases of Measles-Rubella and Dengue infection in the province. Among them, five are Measles-Rubella cases while the other five are dengue...
रसुवाका क्वारेन्टाइन रित्तै, उद्धार गरी ल्याइएका गाउँ घुम्दै
रसुवा- कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आ–आफ्ना घर पठाएको छ ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन सरकारी क्वारेन्टाइनमा...
























