प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दायर
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ । फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरिएको जनाइएको हो ।
अधिवक्ता...
राष्ट्रिय खेलकुद परिषद्ले नगरेको सहयोग गरेर देखायो जापानबाट राप्ती समाजले
-श्याम क्षेत्री
रोल्पा जिल्ला ह्वामा १ कर्तममा जन्मिएका हाल रोल्पा न.पा ४ लिवाङमा स्थाई बसोबास गर्ने झपारा टेबल टेनिस खेलाडि , गायक तथा संगितकार लोक केसी प्रतियोगितामा जापान आई सहभागी हुनु भयो।
बिगत लामो समयबाट खेलकुद...
प्रधानमन्त्री स्तब्ध ! भारतीय विदेशमन्त्री स्वराजको निधनमा समवेदना व्यक्त
काठमाडौं / सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै भारत सरकार र त्यहाँका जनताका...
कश्मीरलाई विशेष राज्यको दर्जा दिने अनुच्छेद ३७० के हो ?
भारतको संविधानको अनुच्छेद ३७० ले जम्मु–कश्मीरलाई विशेष राज्यको दर्जा दिएको छ । सन १९४७ मा भारत र पाकिस्तान विभाजनका बेला जम्मु कश्मीरका राजा हरिसिंह स्वतन्त रहन चाहन्थे । पछि केही सर्त सहित उनले जम्मु...
सरकारले साझा यातायातलाई दिएको अर्बौ रुपैया बिरुद्ध सार्वजनीक यातायात महासंघ अदालत जाने
काठमाडौं / नेपाल सरकारले साझा यातायात सहकारी सस्थालाई दिएको ३ अर्ब, प्रदेश नम्बर ३ सरकारले दिएको ३० करोड, काठमाण्डौ महानगरपालीकाले १० करोड र ललीतपुर महानगरपालीकाद्धारा प्रत्यक बर्ष साढे २ करोड दिने एक तर्फी निर्णयप्रति...
विप्लव नेकपाका नेता कार्की भन्छन्- वार्ताको विकल्प छैन
काठमाडौं– विप्लव नेतृत्वको (नेकपा)का नेता मोहन कार्की (जीवन्त)ले सरकारसँग वार्ता गर्नुको विकल्प नभएको जनाएका छन् । उनले द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने जनाएका छन् ।
महानगरीय प्रहरी परिसर टेकुमा सञ्चारकर्मीसँग कुरा गर्दै पोलिटव्युरो सदस्य कार्कीले...
झापामा ग्याङफाईट, छुरा प्रहार गर्दा एकको मृत्यु ९ जना पक्राउ
झापा / दमक नगरपालिका-२ बस्ने बिक्रम लिम्बुको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ बस्ने कुशल मगर लगायत ९ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते भएका बिक्रमको लाईफ...
प्रधानमन्त्री ओलीले दिए, बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनलाई बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन्।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिएका हुन्।
‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त...
यस महिनाभित्र उपत्यकाको रिङ्गरोडमा ७ वटा विजुली बस चल्ने, ५ रुपैयाँ सस्तो भाडा
काठमाडौं / साउनभित्र काठमाडौं उपत्यकाको रिङ्गरोडमा ७ बिजुलीबस चल्ने भएको छन्। सुन्दर यातायात प्रा.लीले एकैपटक ७ बिजुलीबस रिङ्गरोडमा सञ्चालन गर्न लागेको हो। २ वटा बस आइसकेका छन् र ५ आज चाइनाबाट हिडीसक्यो। यो महिनाभित्रै बस...
सिंहदरबार संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना
काठमाडौं / सिंहदरबारस्थित संसद सचिवालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गरिएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सोमबार एक कार्यक्रमका बीच सो परिसरमा स्थापना गरिएको राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालयको उद्घाटन गरेका...
























