निर्मला हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
काठमाडौँ, ३१ भदौ । गत साउन १० गते साथीको घरमा जाँदा बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको हत्या सम्बन्धी प्रारम्भिक प्रतिवेदन छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ । हत्याको विस्तृत...
गायनको भुमिकामा अनमोल
असोज पहिलो साताबाट औपचारिक रुपमा छायांकन सुरु हुने फिल्ममा अभिनेता अनमोलको अपोजिटमा झरना थापाकी छोरी सुहाना थापा देखिँदैछिन् । उनको यो डेब्यु फिल्म हो ।
‘ए मेरो हजुर ३’ मा अनमोलले गायकको भूमिका गर्नेछन् भने...
यौन व्यवसायलाइ व्यवस्थित बनाउन् पर्छ : मुख्यमन्त्री सुब्बा
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको नेपालमा आवश्यक रहेकोजनाएकाछन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोकी कार्ड सिस्टममा लैजाने विषयमा छलफल गर्नुपर्ने बताएका छन।
‘अहिले पनि यस्तो धन्दा चलिरहेकै...
नारी नागरिक हुन् वा अरु कुनै छुट्टै परिचय चाहिएला ?
निशा तामाङ
म आफू पनि महिला अर्थात् नारी हुनुको कारण मलाई नागरिक हुँ वा होइन भन्ने प्रश्न कहिलेकाहीँ मनभित्रैबाट उठ्ने गर्छ । फेरि सोच्छु महिला र पुरुष समान नै त हुन् । समान हुन्...
खोटाङका एक अध्यक्षको उदारणीय कार्य
खोटाङ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडा अध्यक्ष लिलाकुमार चौहानले राज्यबाट पाएकोसेवासुबिधा आफुलले जनसेवामा र सामाजिक कामका लागि प्रदान गर्नुहुने भएको छ । आफू राज्यको सेवा उपभोग गर्नै नभइ जनताको सेवा गर्न जनप्रतिनिधि...
किर्ते कागजात बनाई ७० करोडको सम्पत्ति ठगी
काठमाडौँ, २२ भदौ । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले टोलीले चुनदेवी बस्ने भारतीय नागरिक राम नीरञ्जन जटियाको...
एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फरेन्स शुभारम्भ
काठमाडौं/ नेपाली सेना र U.S. Indo-pacific Command Directorate of intelligence को संयुक्त आयोजनामा एसिया प्यासिफिक क्षेत्रमा पर्ने मित्रराष्ट्रहरुका उच्च सैनिक रथीबृन्द तथा अधिकृत प्रतिनिधिहरु सहभागी गराई मिति २०७५ भाद्र १८ गतेबाट शुभारम्भ भएको ११...
पहिरोका कारण पासाङल्हामु राजमार्ग अवरुद्ध
नुवाकोट, ९ भदौ । पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।
शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध...
नोबेलको ईमर्जेन्सी सेवामा ब्यापक सुधार : बिरामीको सहजताका लागि ‘रेसपोन्स टिम’ परिचालन (भिडियो सहित)
बिराटनगर/ विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले बिरामीको सेवा र सहजताका लागि आकस्मिक कक्षको सेवामा ब्यापक सुधार गरेको छ । नोबेलले ईमर्जेन्सी कक्षको सेवालाई थप सुधार गरेर छिटो, छरितो र प्रभावकारी बनाएको हो ।
बिरामीको सहजताका...
तुलसिपुरका मेयर पाण्डे र कपुरकोटका अध्यक्ष सेनबीच छलफल
दाङ/ दाङको तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सोमबार विश्वव्यापि परिवर्तन अनुसन्धान संस्थानका प्रतिनिधी, पत्रकार सहित कपुरकोटमा कृषि तथा वातावरण बारे अध्यन गरेका छन् ।
दुई स्थानीय सरकारका...























