फाष्ट ट्रयाक डिपिआरका लागि कोरियन कम्पनी सुसुङसँग सम्झौता

काठमाडौँ, १७ असोज । नेपाली सेनाले काठमार्डाै–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनीलाई दिएको छ । मंगलबार नेपाली सेना र कोरियन कम्पनीबीच डिपिआर बनाउने...

कपुरकोट गाउँपालिका अध्यक्षद्धारा सडक र वडा कार्यालयको अनुगमन

सल्यान/ कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले मर्मत सम्भार भइरहेका सडक, वडा कार्यालय तथा स्वास्थ्य इकाइको सोमबार अनुगमन गरेका छन् । उनले कपुरकोट देखि फालावाङ जोड्ने सडकको मर्मत कार्य, वडा नम्बर ४ को वडा...

गोविन्द केसीले ‘ब्लयाक मेलिङ’गरेको भनेर लगाएको आरोप प्रति शिक्षामन्त्रीको स्पष्टीकरण

काठमाडौं/ डा.गोविन्द केसीले प्रधानमन्त्रीले सहमति गर्ने, मन्त्रीले चाहिँ लागू नगर्ने भन्दै अहिले विधेयक नल्याएकोमा मन्त्रीलाई दोष दिएको प्रति शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा. केसीसँगको सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास नहुनुमा आफ्नो नभई संसदको दोष...

विश्व बैंकले नेपालमा पुल बनाउन १३ अर्बभन्दा बढी ऋण दिने

काठमाडौँ, १२ असोज । विश्व बैंकले कम खर्चमा निर्माण हुने ४७७ भन्दाबढी पुलका लागि रु १३ अर्ब ३० करोडभन्दा बढी ऋण सहयोग उपलब्ध गराउने भएको छ । विश्व बैंकको प्रधान कार्यालय वासिङटन डिसीमा विहिबार भएको बोर्ड...

प्रधानसेनापति र दक्षिण कोरियाली राजदुतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग काठमाण्डौस्थित दक्षिण कोरियाली राजदुतावासका राजदुत Mr. Park Young Sik ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्ताका क्रममा महामहिम राजदुत ःच। एबचप थ्यगलन क्ष्प ले नवनियुक्त प्रधानसेनापति...

बलात्कृत हुने महिला, बेइज्जत पनि महिलाकै ?

काठमाडौं / बलात्कारका घटनाबारे समाचार सुन्न नपरे हुन्छ जस्तो लाग्छ तर हामी दिनदिनै यस्ता समाचार सुन्न बाध्य छौं । दैनिकजस्तो हुने गरेका यस्ता घटनामा पीडकहरु कतिपय अवस्थामा कारवाहीमा परेपनि थुप्रै बालिका, युवती, महिला पीडित...

नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली न्युयोर्क । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताउनु भएको छ । उहाँले जनताको समृद्धि र खुशीका प्रयासमा...

दशैंपछि वारपारको लडाई लड्ने नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिको चेतावनी

काठमाडौं/ नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिले सरकारले ल्याउने पूरक बजेटमा आफूहरुको ‘स्केल’ बढाएर दरबन्दी कायम गर्नको लागि माग गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो माग राखेको हो ।...

एनसेलद्वारा ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार वितरण

काठमाडौं/ एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्र्तगत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।...

निर्मलाको न्यायका लागि विद्यार्थी परिषद

दाङ/ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा निर्मलाको न्यायका लागी तथा देशभर बढेको महिला हिंसा विरुद्ध दबाब र्याली सम्पन्न गरेको छ । बलात्कारी सावधान -जागेका छन नौजवान । बलात्कार देशमा बढ्दैछ -सरकारको आयु घट्दै...

RECENT POSTS

HOT NEWS