श्रीमतीलाई बलात्कार गर्ने श्रीमान पक्राउ
कञ्चनपुर / कञ्चनपुरमा एक महिलाले बलात्कार गरेको आरोपमा श्रीमानविरुद्ध जबरजस्ती करणी मुद्दाको उजुरी दिएकी छन् । श्रीमानले आफ्नो इच्छा विपरित शारीरिक सम्बन्ध राखेको भन्दै उजुरीपछि प्रहरीले आरोपित श्रीमानलाई पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका–२, भाँसिकी...
काँग्रेस र नेकपा कार्यकर्ताबीच झडप
सर्लाही / सर्लाहीमा काँग्रेस र नेकपाका कार्यकर्ताबीचको झडपका क्रममा गोली चलेको छ । गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर...
सरकारी जग्गा बेच्ने मालपोत अधिकृतसहित ७ जना माथि भ्रष्टाचार मुद्दा
काठमाडौं । मालपोत अधिकृत सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सरकारी जग्गाको किर्ते कागजात बनाई विक्री वितरण गर्ने तत्कालीन मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर...
काठमाडौं जाने यात्रुबाहक बसमा मोबाईल तस्करी
काठमाडौं / काठमाडौं जाने यात्रुबाहक बसमा मोबाईल तस्करी भएको पाइएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण मझगाँउ कञ्चनपुरले शनिबार महाकाली यातायातको महेन्द्रनगरदेखि काठमाडौँका लागि छुटेको लु २ ख १९४३ नम्बरको यात्रुबाहक बसबाट भन्सार छलि...
जुवा र तास पनि प्रविधि युक्त, करोडपतिबाट एकैछिनमा रोडपति
काठमाडौं / मुलुकभर अवैध जुवालाई नियन्त्रण गर्न प्रहरीले दैनिक छापा मार्दै जुवाडेलाई पक्राउ गरिरहेको छ।
नेपालीहरुको दोस्रो महान चाड दीपावली नजिकिदै गर्दा अवैध जुवा अर्थात मिनि क्यासिनो घर–घरमा नै सञ्चालन भइरहेका छन् । सेटिङमा जुवा...
विस्फोटक पदार्थसहित तीन जना पक्राउ
सुनसरी / विस्फोटक पदार्थसहित सुनसरीको धरान उपमहानगरपालिकाबाट ठूलो परिमाणमा तीन जनालाई बिहीबार पक्राउ गरिएको छ ।
भारतीय नागरिक पूर्णीयाका २५ वर्षीय राजकुमार दास भनिने पाण्डव दास, फुल्कहाका ३५ वर्षीय अरबिन्द दास र अररिया महपुरका ३५...
सुन प्रकरणका आरोपी बेनु श्रेष्ठ विराटनगरमा
विराटनगर / साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका आरोपी बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौं हुँदै हिजो सोमबार विराटनगर ल्याइएको...
नयाँ नोटमा हस्ताक्षर र नम्बरै छैन
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर नभएको नोट बजारमा पुगेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।
दशैंको बेलामा सामाखुशीको एक सहकारी संस्थाबाट ५० रुपैयाँको नेटमा हस्ताक्षर र नम्बर नभएको फेला...
विदेशबाट फर्किएकि श्रीमतिलार्इ ‘तँ अरबीको श्रीमती, मसँग नजिक नआइज, एड्स सर्छ’ भन्दै कुटपिट
बाँके/ बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन)लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे ।दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख...
सालकको छाला सहितको खपटासहित दुई व्यक्ति पक्राउ
काठमाडौं/ हिजो बिहिबार बालाजुबाट संरक्षित वन्यजन्तु सालकको छाला सहितको खपटा (आखेटोपहार) ओसार पसार गरी खरिद बिक्री गर्न भनि बोकी ल्याएको अवस्थामा सालकको खपटा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
रामेछाप दोरम्बा गाँउपालिका वडा...

























