चलचित्र घरजमको टिजर र पोष्टर सार्वजानिक
हङकङ / मौसम ईम्बुङ लिम्बुको निर्देशनमा चलचित्र ‘घरजम’को टिजर र पोष्टर हङकङबाट सार्वजानिक भएको छ । निर्माताद्वय किशोर पंधाक र इत्छिङ्सा तुम्बापो पंधाक, निर्देशक मौसम इम्बुङ, कलाकार हेमराज अन्छङ्बोको उपस्थितिमा जानकारी सभामार्फत चलचित्रको टिजर...
अनमोल केसी को नयाँ फिल्म ‘एन्टी हिरो’, भुवन केसी भिलेन
काठमाडौं– अभिनेता भुवन केसीले छोरा अनमोल केसीसँग स्क्रिन साझेदारी गर्ने भएका छन् । आफैंले नै निर्माण गर्न लागेको फिल्म ‘एन्टी हिरो’ मा अनमोल हिरो र भुवन भिलेन बन्न लागेका छन्। ।
सोमबार चलचित्र विकास बोर्डमा...
लिम्बू चलचित्र थेत्लङको ट्रेलर सार्वजनिक कार्यक्रम
ललितपुर / ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्मित चलचित्र ‘थेत्लङ’को ट्रेलर मंगलबार किरात याक्थुङ चुम्लुङको भवन ललितपुरमा सार्वजानिक भएको छ ।
चुम्लुङका सचिव यासेली योङका सचिव यासेली योङहाङ, चलचित्र विकास वोर्ड आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक...
‘रिजन अफ रिया’ निर्माण हुने
धनेश्वर फिल्मस् प्रालीको ब्यानरमा चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दै छन् ।
निर्माण घोषणासँगै मङ्गलवार चलचित्रको एक गीत पनि रेकर्ड भैसकेको छ । गीतमा अन्जु पन्तको...
विराज भट्ट पहिलोपटक निर्माता एवं निर्देशक बन्दै, विराज-निकिताको ‘साङ्लो’
‘मिस नेपाल वर्ल्ड-२०१७’ निकिता चान्डक तथा विराज भट्ट अभिनित 'साङ्लो'ले आफ्नो रिलिज मिति तोकेको छ। सिनेमा कार्तिक १५ गते छठ पर्वको अवसरमा रिलिज हुने भएको छ।
यसै सिनेमाबाट विराज पहिलोपटक निर्माता एवं निर्देशक बन्दैछन्।
सिनेमामा विराज...
शिशिरको गजल ‘पानी भर्ने’ सार्वजनिक
इलाम / साहित्यिक कार्यक्रममा सशक्त उपस्थिति देखाउने इलामका गजलकार शिशिर भट्टराईको भएको पहिलो गजल ‘पानी भर्ने’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
अञ्जु पन्तको स्वर रहेको गीतमा इलामे श्रष्टाकै रचना र संगित रहेको छ। इलाम...
मोडल रेग्मीले अभिनय गरेको ‘सपनिले रात छोडेन’ को छायांकन
काठमाडौं / मोडल कृष्ण रेग्मीले अभिनय गरेको गीत ‘सपनीले रात छोडेन’ को छायांकन सकिएको छ । चितवनको रमणीय परिवेशमा गीतको छायांकन साउन १३ गते सम्मपन्न भएको हो । बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा...
‘पासवर्ड’ पोस्टरमा कामुक सन्नीदेखि रिसाहा अनुप
काठमाडौं– भाद्र २७ मा रिलिज हुने नेपाली फिल्म ‘पासवर्ड’ को अफिसियल पोस्टर लञ्च भएको छ । पोस्टरमा सन्नीसहित फिल्मका प्रमुख कलाकारहरु फिचर्ड छन् । एक पोस्टरमा अभिनेता द्वय अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा...
गायिका रिता के. सि को मायाप्रेमले भरिएको थाहै नपाई गीत सार्वजनिक
काठमाडौं / गायिका रिता के. सि को स्वरमा मायाप्रेमले भरिएको ‘थाहै नपाई तिम्रो त्यो रूप बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
द पिक स्टुडियोमा रेकडिस्ट समीर कार्कीबाट गीत रेकर्डिङ्ग गरिएको र राम...
नेपाली चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक
काठमाडौं / नेपाली कथानक चलचित्र ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक भएको छ । विकास आचार्य निर्देशित पारिवारिक प्रेमकथा चलचित्र ‘हजार जुनीसम्म’को शुक्रबार ट्रेलर रिलिज भयो ।
सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र मिलनलाई देखाइएको छ ।...

























