हिमाली सौन्दर्य र साहसिक आरोहणको जीवन्त समेटिएको चलचित्र ‘एभरेष्ट’

कोही हेरेर लोभिन्छन् कोही आफ्नो जीवनको अन्तिम लक्ष्य एकपटक भएपनि सगरमाथा आरोहण गर्नुलाई बनाउाछन् । कोही सफलताको चुचुरो चुम्छन् भने कोही त्यसपछि र कोही आरोहणकै क्रममा ज्यान गुमाउन पुग्छन् । तर जस्तोसुकै परिस्थिति आए पनि...

राष्ट्रकविको सम्मानमा २५ कविता वाचन

काठमाडौं/ राष्ट्रकबि माधबप्रसाद घिमिरेको ९७औं शुभ जन्मोत्सव कार्यक्रम २०७२ साल असोज ७ गते बिहीवार उनकै जन्मदिन पारेर नवोदित कलेजको प्रांगणमा मस्र्याङदि वाङमय प्रतिष्ठान काठमाडौको आयोजनामा सम्पन्न भएको छ । सो कार्यक्रमको प्रमुख अतिथि तथा...

सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्रीको उपाधि आर्यन र प्रियङ्कालाई

काठमाडौँ, २७ भदौ– नेपाल चलचित्र विकास कम्पनीद्वारा घोषणा गरिएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’मा सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्रीको उपाधि आर्यन सिग्देल र प्रियङ्का कार्कीले हात पारेका छन् । त्यस्तै, सर्वोत्कृष्ट चलचित्रको पुरस्कार ‘कबड्डी’ले हाल पारेको छ भने...

नुवाकोटका निर्मल डिआइडी टप टेनमा

काठमाडौं । चर्चित भारतीय डान्स शो डान्स इन्डिया डान्स (डीआइडी) को उत्कृष्ट १० मा एक नेपाली पुग्न सफल भएका छन् । नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार–११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका...

‘सुनकली’ अमेरिकी डायमण्ड अवार्डबाट सम्मानित

नेपाली डकुमेन्ट्री ‘सुनकली’ले अमेरिकाको चर्चित सिनेरोक्कम इन्टरनेसनल फिल्म फेस्टिबलमा ‘वेष्ट डकुमेन्ट्री डायमण्ड अवार्ड’ पाएको छ । अमेरिकाको बेभरली हिल्समा आइतबार सम्पन्न साताव्यापी फेस्टिबलमा ‘सुनकली’ले मनोनयनमा परेका १४ देशका २० वटा प्रतिस्पर्धी डकुमेन्ट्रीलाई उछिन्दै उत्कृष्ट...

तामाङ चलचित्रकर्मीहरू सम्मानित

काठमाडौं÷ तामाङ चलचित्र प्रदर्शन भएको २०औं वर्ष पुगेको उपलक्ष्यमा तामाङ भाषाका चलचित्रकर्मीहरू सम्मानित भएका छन् । तामाङ चलचित्र संघले प्रथम तामाङ चलचित्र दिवसको आयोजना गरी वि.सं. २०५३ देखि २०६० सम्म निर्माण भएका चलचित्रका निर्देशक÷कलाकारलाई सम्मान...

नेपथ्यले सुनायो म्यानहटनलाई नेपाल

विश्वकै केन्द्र मानिने न्यूयोर्क । त्यसको पनि अग्ला घरहरूले तँछाड मछाड गर्ने म्यानहटन । आकाश छेडेका विशाल संरचनाहरूले तलका चौंडा सडकलाई पनि दिउँसै अँध्यारो गल्ली तुल्याइदिन्छ । अनि असाध्यै ब्यस्त यो सहरको छायाँमा संसारै...

चर्चित बलिउड अभिनेत्री रानी मुखर्जी आमा बन्दै

एजेन्सी, कुनै समयकी चर्चित भारतीय अभिनेत्री आमा बन्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले आमा बन्न लागेपछि प्रि नेटल मसाज लिइरहेको सञ्चार माध्यमले जनाएका छन् । हाल लण्डनमा रहेकी उनले गत वर्ष चलचित्र...

नाटक ‘बिम्बाका सपना’को मञ्चन साउन ३ गतेसम्म हुने

काठमाडौं मल सुनधारास्थित नाटकघर थिएटर मलमा असार ११ देखि मञ्चन भइरहेको नाटक ‘बिम्बाका सपना’को मञ्चन मिति लम्ब्याएर साउन ३ गते आइतबार सम्म मञ्चन गरिने भएको छ । असार २९ गतेसम्मको लागि तय भएको मञ्चन...

तमिल चलचित्रबाट कमब्याक गर्दै मनीषा कोइराला

चर्चित बलिउड नायिका मनीषा कोइराला लामो समयको ग्याप पछि तमिल चलचित्रबाट पुन पर्दामा आउने तयारी गरेकी छिन् । हाल उनी एक तमिल चलचित्रको सुटिङमा व्यस्त रहेकी छिन् । इन्डियन एक्टर शमशुद्दीन नायक रहेको उक्त चलचित्रको...

RECENT POSTS

HOT NEWS