चर्चित हाँस्य कलाकार कादर खानको निधन

केहि समय देखि बिरामी भएर क्यानाडामा उपचार गराई राखेका बलिउडका चर्चित हाँस्य कलाकार कादर खानको निधन भएको छ । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल गराउँदा गराउंदै ठिक...

दीपक-दीपा दुई फरक टिमसँग सहकार्य गर्दै

दीपकराज गिरी-दीपाश्री निरौला र टिमले दुई फिल्म बनाउँदैछन् । आमा सरस्वती मुभिजले दुई फिल्ममा दुई फरक टिमसँग सहकार्य गर्दैछ । पहिलो 'गाजलु' निर्माता रोहित अधिकारीसँग हुनेछ भने दोस्रो हाँस्य टेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको...

विभिन्न रोगबाट पीडित बलिउड स्टारहरु

बलिउड जगतमा विभिन्न रोगका शिकार भएका बलिउड स्टारको ज्यान गइसकेको छ ।केही बलिउड स्टारहरुले यही वर्ष मात्र निकै खतरानाक रोगको समना गरिरहेका छन् । केही बलिउड स्टारको रोगबारे जानकारी : सोनाली बेन्द्रे : बलिउड अभिनेत्री सोनाली...

श्रृंखलालाई ‘छक्का पञ्जा ४’ अफर, जवाफ यस्तो –

हिरोइनको रुपमा कहिल्यै नआउने उद्घोष गरिसकेकी २०१८ की मिस नेपाल विजेता श्रृंखला खतिवडालाई फिल्म अफर आएको छ । 'छक्का पञ्जा' सिरिजकी निर्देशक दीपाश्री निरौलाले श्रृंखलालाई फिल्म अफर गरेकी छन् । उनले फिल्म 'छक्का पञ्जा...

गाडी हुइँक्याउँदै दयाहाङ, ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक

फिल्म ‘आप्पा’ को पहिलो गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई स्टारर रहेको उक्त फिल्ममा उनी ड्राइभरको भूमिकामा छन् । सार्वजनिक गरिएको गीतमा अभिनेता राई खुसी मुद्रामा कुहिरोको बाटोमा गाडी हुइँक्याउँदै...

भारत-पाकिस्तानको युद्धमा गोर्खालीको कथा ‘रुमालै छ चिनो’(ट्रेलर)

फागुन १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै नेपाली फिल्म ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक गरेको छ । भारत र पाकिस्तानको युद्धमा भारतको तर्फबाट युद्ध लडेका वीर गोर्खालीको कथामा निर्माण गरिएको नेपाली फिल्म ‘रुमालै छ चिनो’...

कमेडीले भरिपूर्ण ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक

फिल्म ‘गरुड पुराण’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फरक पृष्ठभूमीका पुरुष पात्रको दौडधुप ट्रेलरमा देखाइएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कमेडीले भरिपूर्ण छ । ट्रेलरमा अभिनेता नाजिर हुसेन...

आयो निखिलको ‘भिलेन’ ट्रेलर (भिडियो)

नायक अभिनेता निखिल उप्रेतीको लिड रोल रहेको फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेममा परिवार भिलेन बन्दा उत्पन्न हुने परिस्थिति ट्रेलरमा देखाइएको छ । ट्रेलरमा उनलाई मधेशी अवतारमा देख्न सकिन्छ । उनको डबिङ...

बृहत सांगीतिक कार्यक्रम सम्पन्न

श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१ औं वार्षिकोत्सब कार्यक्रम ईन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । समारोहमा अतिथीका रुपमा वरिष्ठ कवि, गीतकार, गजलकार, हाउकुकार एवं गायक सुरेन्द्र महर्जन ‘अमर’ गायिका संगीता...

रमेश उप्रेती कमब्याक ‘ऐश्वर्य’ को अर्को सिरिज कहिले बन्ला त ?

फिल्म ‘ऐश्वर्य’ को 'तिमी रोएको पल....' गीत सर्वाधिक हिट भएको गीत हो । यो गीतसंगै नायक अभिनेता रमेश उप्रेती पनि उत्तिकै हिट भएका हुन् । उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’ बक्सअफिसमा हिट साबित भएपछि अब...

RECENT POSTS

HOT NEWS