‘चपली हाइट ३’ बन्ने
फिल्म ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’ बन्ने भएको छ । ‘चपली हाइट’ बक्सअफिसमा सुपरहिट साबित भएको फिल्म हो । पहिलो पटक नेपाली फिल्ममा इन्टिमेट सिन समेटिएको यो फिल्म बोल्ड सिनका कारण फिल्मको...
‘राष्ट्रिय संगीतकर्मी अवार्ड २०७५’ हुने
काठमाडौं / राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला कार्यसमिति नवलपरासीले आउँदो फागुन ४ गते ‘राष्ट्रिय संगीतकर्मी अवार्ड–२०७५’ को आयोजना गर्ने भएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत उक्त अवार्डको आयोजना गर्न लागेको जानकारी दिईएको हो...
रविलाई बधाईको ओहिरो , रवि बने दाेस्राे नेपाल अाइडल
काठमाडौं / नेपाल अाइडलकाे दाेस्राे संस्करणकाे विजेता रवि अाेड भएका छन ।
नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे हो ।
जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको...
दर्शक हँसाउने रविन्द्रको फरक भूमिकामा अभिनयको लागि आग्रह
गएको दुई वर्ष अगाडि रिलिज भएको फिल्म 'जात्रा' बाट डेब्यु गरेका कलाकार हुन रविन्द्र झा । उनको अभिनयलाई दर्शकले सर्वाधिक रुचाएका छन् । यस फिल्म पश्चात उनले फिल्मी यात्रामा पछाडि फर्केर हेर्नुपरेको छैन ।
उक्त...
प्रदिप-जसिताको ‘लभ स्टेशन’
उज्ज्वल घिमिरेद्धारा निर्देशित चलचित्र ‘लभ स्टेशन’ले प्रदर्शनको निम्ति यहि आउँदो चैत्रको अन्तिममा आउने चर्चा पनि चलि रहँदा चैत्रको १ गतेबाट रिलिज हुने पक्का भएको छ । नायक खड्काले अभिनय गरेको चलचित्रहरु सार्वजनिक बिदा पर्ने...
टेक तामाङको ‘नाता’मा अञ्जु पन्त
गीतकार एवम् नेपाल प्रहरीका एसपी टेक तामाङको चौथो गीति एल्वम ‘नाता’ बजारमा आएको छ । अनुश्री पाख्रिनको प्रस्तुति रहेको एल्वममा ८ गीत समावेश छन् ।
एल्बममा अञ्जु पन्त, संगीता राणा प्रधान, मेलिना राई, जिना रसायली,...
को बन्ला मिस पूर्वाञ्चल ?
पूर्वी नेपालको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता रूपमा हेरिएको ‘नेपाल आइस मिस पूर्वाञ्चल’ को नवौं संस्करण का लागि १४ प्रतिस्पर्धीहरू छानिएका छन् ।
अनलाइन तथा एसएमएसबाट लिइएको आवेदनका आधारमा धरानमा आयोजित अडिसनबाट उनीहरू छनोटमा परेका हुन्...
हाम्रो माया हुन्छ ब्लकबष्टर (भिडियो सहित)
काठमाडौं / नेपाली गीत संगित क्षेत्रकी आधुनिक,लोक तथा पप गायिका भिमा पुनको हाम्रो माया हुन्छ ब्लकबष्टर भन्ने बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीत आर.केसी डिजिटल युटुबबाट सार्वजनिक गरिएको हो । गीतमा प्रमोदको डिजीको...
बलिउड जोडी रणवीर-दीपिकाको हनिमुन चर्चा
भर्खरै विवाह गरेका बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोण पछिल्लो समय आफ्नो विवाहलाई लिएर मिडियामा धेरै चर्चामा आएका छन् ।
उनीहरूले इटालीमा विवाह गरेपछि भारतमा रिसेप्सन आयोजना गरेका थिए। दीपिकाले विवाहको एक महिना पूरा...
क्रिकेटर सन्दिप लामिछानेको गीत ‘यो झरीमा’
काठमाडौं / नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ।
उक्त गीत छामिछानेले आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र...
























