न्युयोर्कमा ‘कठपुतली’ को वर्ल्ड प्रिमियर हुने
काठमाडौं । भीमसेन लामाले निर्देशन गरेको फिल्म ‘कठपुतलीः द पपेट’ आज विन्टर फिल्म अवार्डअन्तर्गत प्रिमियर हुने भएको छ। फिल्म आज न्युयोर्कमा वर्ल्ड प्रिमियर हुने भएको हो। निर्देशक लामाले आफ्नो सामाजिक सञ्जालमार्फत् फिल्मको प्रिमियरबारे जानकारी...
नयाँ दशैं-तिहारको गीत सार्वजनिक
काठमाडौं– नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी । उनी गुमनाम छिन्, तर आफ्नो स्वरले बजार तताइरहेकी छिन् । माझीको तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लोकप्रिय रह्यो । युट्युबमा ‘चरी...
यस वर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह इङ्नामलाई प्रदान
काठमाडाैं । भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले यस वर्षको मदन पुरस्कार प्रदान गरिएकाे छ ।
मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराए ।...
ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा “द लुक” फेसन सो आयोजना हुने
काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक" फेसन सो आयोजना गर्ने भएको छ ।कार्यक्रम ट्रेवल फेसन कन्सर्न प्राली आयोजक रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य...
कुलेखानीमा रोमाण्टिक मुडमा देखिए कुन्साङ र सिम्रन (भिडियो सहित)
काठमाडौं । नेपाली सांगितिक क्षेत्रको विकासका लागि निरन्तर क्रियासिल सस्था स्मुल सिंगिङ ओपन ग्रुप (एसएसओजी) परिवारको प्रस्तुतिमा रहेको 'केवल तिमी भित्रै' बोलको नयाँ म्युजिक सार्वजनिक भएको छ। ४ वर्ष अघि स्थापित स्मुल सिङ्गिङ ओपन...
दशैंमा प्रदर्शन हुँदै ‘एक’ फिल्मको ट्रेलर सार्वजनिक
काठमाडौं । दसैंको अवसरमा नेपाली कथानक चलचित्र ‘एक’ प्रदर्शनमा आउन लागेको छ । डिजिटल ओटीटी (ओभर द टप) मार्फत असोज २१ गते घटस्थापनाको दिनदेखि फिल्म प्रदर्शन हुने भएको हो। फिल्मको सार्वजनिक ट्रेलरमा राजनीतिमा मधेसी समुदायले...
चिजकुमार श्रेष्ठको अभिनय रहेकाे सन्देशमुलक सार्वजनिक म्यूजिक भिडियाे सार्वजनिक
काठमाडाैं । परदेशमा गएका छोराछोरीले आमाबाबु र देशलाई नभुलुन भन्ने सन्देश सहितको 'सबै कुरा भुल तिमी आमाबुवा कहीले नभुलूबोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
निर्माता निर्देशक तथा लोकप्रिय अभिनेता निर्मल शर्माको निर्देशनमा बनेको उक्त...
मनोज थापा मगरको ‘यो माया होइन र’ भिडियो सार्वजनिक
काठमाडाैं । युवा गायक मनोज थापा मगरको स्वर, संगीतमा समावेश 'यो माया होइन र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक मगरलाई बेलायत निवासी गायिका पारु राईले स्वरमा साथ दिएकी छिन्।
गीतमा गायिका...
नेपाल भाषाकाे ख्वाः छंगु गुली बांला म्यूजिक भिडियो सार्वजनिक
काठमाडाैं । मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी सुप्रशिद्ध गीतकार राजु मानन्धर (अष्ट्रेलिया) को शब्दमा निर्मित नेपालभाषाका 'ख्वाःछंगु गुली बांला' म्यूजिक भिडियो सार्वजनिक गरेकाे छ ।
साे म्यूजिक भिडियोलाई काठमाडौं महानगरपालिका वडा नंबर १३ का...
भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक
सार्वजनिक काठमाण्डौँ, असोज ३ । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै 'निर हो' बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन् ।
२०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु...























