यी दुई कथानक चलचित्र आउँदै
काठमाडौं । विजयादशमीलाई लक्षित गर्दै दुईवटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन्। २१ असोजबाट खुलेको जानकारी दिँदै चलचित्र संघले दुई साताको अन्तरालमा मात्र नेपाली फिल्म प्रदर्शनमा आउने जनाउनु भयाे ।
चलचित्र विकास बोर्डमा संयुक्त रूपमा...
पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक
काठमाडौँ । बिरिसु मिडियाले आयोजना गरेको पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्डको टप -५ मा पर्न सफल नोमिनिजहरुको नाम सार्वजानिक गरिएको छ । अनामनगरको युनियन हाउसस्थित शनिबार एक कार्यक्रमबिच नोमिनेशन सार्वजानिक एंव प्रमाण पत्र...
पृथलाल बिकको शब्द संगीतमा ‘आइन पियारी’ सार्वजनिक ( भिडियो )
काठमाडौं । गीतकार तथा संगीतकार पृथलाल बिकको शब्द संगीतमा समावेश दशैँ तिहार गीत ‘आइन पियारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपालीहरुको महान् चाड दशैँ तिहारमा परदेशमा रहेका नेपालीहरुको घर फर्किन नसक्नुको बाध्यता र पिडालाई गीत...
भुटानी नेपाली गायक भक्त घलेको ‘काफल टिप्न जाउँ’ भिडियोसहित सार्वजनिक
काठमाडौं । नेपालीहरुको महान् चाड दशैँ तिहारको कोसेली स्वरूप गायक भक्त घलेले आफ्नो स्वर, शब्द र संगीतमा समावेश 'काफल टिप्न जाउँ' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
अर्ग्यानिक टेस्टको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको...
तिमी बिना बोलको गीत बजारमा
काठमाडौं । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ । गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त...
मोडल कृष्ण बहादुर बस्नेत अभिनित ‘माइखोलाको पानी’ बजारमा
काठमाडौं । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित 'माइखोलाको पानी' बोलको गीत बजारमा आएको छ । धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेका छन ।
मोडल कृष्ण...
नयाँ नेपाली चलचित्र रिलिज गरिँदै
काठमाडौं । कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ । सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र...
कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह ‘एउटा सत्य’ कृतिको लोकार्पण
काठमाडाैं । जनसांस्कृतिक महासंघ नेपाल स्याङजा शाखाको आयोजनामा कवि अनन्तकुमार श्रेष्ठको कविता संग्रह एउटा सत्य लोकार्पण एवं परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यकार तथा कविहरुको मनोवल उच्च बनाउने उदेश्यले गुणीखोलामा रहेको सहयात्री पाटीप्यालेसमा कार्यक्रमको...
रिसाउ न त रिसाउ म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं । अमेरिकाबाट दिनेशले ल्याए 'रिसाउ न त रिसाउ' प्रतापको स्वर, नविनको संगीतमा 'रिसाउ न त रिसाउ' म्यूजिक भिडियाे सार्वजनिक गरेका छन् ।
रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको...
चर्चित नायक श्रेष्ठ र मोडेल शाक्यले अभिनय गरेकाे ‘कुचु कुचु मी’ बजारमा
काठमाडौं । चर्चित गायिका रानी शाक्यकाे नेपाल भाषाको गीत ‘कुचु कुचु मी’ को भिडियाेसहित सार्वजनिक भएकाे छ ।
पाँच दर्जनभन्दा बढी गीत गाएर चर्चामा रहेकी गायिका रानी शाक्यले नेपाल भाषाको गीत ल्याएकी हुन् ।
नेवाः फिल्मका...

























