स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा कलाकर्मीलाईअवार्ड प्रदान
काठमाडाैं । राजधानीमा हालै सम्पन्न स्टार इन्टरनेसनल अवार्डको दोस्रो संस्करणमा विभिन्न कलाकर्मीलाई सम्मान र अवार्ड प्रदान गरिएको छ।
लाजिम्पाटस्थित होटल र्याडिसनमा रक्षामन्त्री डा. मीनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा कलाकारहरु धिरेन शाक्य, गजित विष्ट, प्रेम...
डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा
काठमाडौँ । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।
पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको मन रसाएको थियो ।...
नेपालभाषाको चलचित्र बसन्त ऋतु कीर्तिपुर सिनेकम्पलेक्समा प्रदर्शन हुने
काठमाडाैं । हाम्राे नेपाली समाजमा रहेका बिसंगती विकृतिलाइ उजार गरिएकाे नेपालभाषाको कथानक चलचित्र बसन्त ऋतु बसन्त ऋतु कीर्तिपुर सिनेकम्पलेक्समा हुने भएको छ ।
नेपाली चलचित्र उद्योगका चर्चित बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा निर्माण ...
समाजसेवी अबिरल तामाङ ‘लानी धिनी’ बाट सांगीतिक यात्रामा प्रवेश
काठमाडाैं । समाजसेवी अबिरल तामाङ 'लानी धिनी' बाट सांगीतिक यात्रामा, कुमार र सिताको प्रेम देखियो काठमाडौँ । तामाङ सोसाइटी अफ अस्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङको पहिलो भिडियो एल्बम 'लानी धिनी' बजारमा आएको छ ।
अबिरल तामाङको...
गुलि हिसिदुम्ह मय्जुको सुटिङ्ग
काठमाडाैं । नेपाल भाषाको म्यूजिक भिडियो सुटिङ्ग सुरु भएको छ ।
साे म्यूजिक भिडियोमा कलाकार रमेश महर्जनको आफैले स्वर भरी स्वयम् नै मुख्य कलाकार भई अभिनय गरेका छन् । साथै कलाकार सुनिता महर्जन, विनेशमान महर्जन,...
हिमानीको स्वर, महेशको शब्द संगीतमा ‘जेनेरेसन’ सार्वजनिक
काठमाडौं । नेपालीहरु संसारभर पुगेका छन्। रोजगार, अध्ययन, भ्रमणका लागि पुगेका धेरै नेपालीहरु अहिले स्थायी रुपमा विभिन्न देशहरुमा बसोबास गर्दै आइरहेका छन्।
नेपाल बाट कक्षा २ को अध्ययन पुरा गरेर अस्ट्रेलिया पुगेकी नव गायिका हिमानी...
यसरी छानिदैछ मिस नेपाल
काठमाडाैं । ‘मिस युनिभर्स नेपाल २०२१’ विजेता शनिबार अर्थात १३ कार्तिकमा घोषणा हुँदैछ ।
प्रतियोगिताको शीर्ष उपाधिका लागि निनाकान्त मण्डल, सुजिता बस्नेत, रक्षा उप्रेती, मन्दिरा कार्की, वृष्टि आचार्य, प्रीतिमा पन्थी, केशु खड्का, सगारिका मल्ल, स्मिता...
नेपाली कथानक चलचित्र ‘जुलुङ्गो’ ले युनिसेफ आइरिस अवार्ड जित्याे
काठमाडाैं । युनिसेफको अनुसन्धान कार्यालय - इनोचेन्टीले आयोजना गरेको महोत्सवले वर्तमान समयमा बालबालिका हुनुको अर्थ के हो भन्ने कुरा कुशलतापूर्वक देखाइएका फिल्महरुको उत्सव मनाउँछ। इटालीको फ्लोरेन्समा २१ देखि २४ अक्टुबरसम्म आयोजित महोत्सवमा २९ देशबाट...
हिमानी र कलाकारहरूबीच जम्काभेट
काठमाडौं । काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो ।
पछिल्लो...
भक्तराज आचार्यलाई तीन लाख नगद सहित ‘पद्मश्री साधना सम्मान’ प्रदान
काठमाडाैं । भजन शिरोमणि भक्तराज आचार्यलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले बुधबार एक कार्यक्रमका बीच आचार्यलाई उक्त सम्मान तीन लाख नगद सहित प्रदान गरेको हो ।
‘जीवन भनुँ त...

























