दक्षिण सुडानमा हवाई जहाज दुर्घटनाग्रस्त

 सुडान/ दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका छ । 'आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको...

उत्तर कोरियाको ७०औं वार्षिकोत्सवमा ह्वासोङ–१४ र १४ क्षेप्यास्त्र प्रदर्शन गरिएन

 उत्तर कोरिया/ उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसर आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन्...

ट्रम्पका पूर्वसल्लाहकारलाई जेल सजाय

अमेरिका/ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना पूर्वसल्लाहकारलाई १४ दिनका लागि जेलसजायको फैसला सुनाइएको छ । अमेरिकाको वाशिङटन डीसीस्थित अदालतमा झूट बोलेर गल्ती गरेको भनी आरोपित ३१ वर्षीय जर्ज पापाडोपलसलाई जेल सजायको फैसला सुनाइएको हो । शुक्रवार...

इक्वाडोरमा गयो शक्तिशाली भूकम्प

इक्वाडोर/ इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ । दक्षिण अमेरिकी यस...

मून–कीम शिखर बैठक असोज २ मा

सिओल/ दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र उत्तर कोरियाली नेता कीम जोङ–उनबीचको शिखर बैठक उत्तर कोरियाको राजधानी प्योङयाङमा आगामी असोज २ मा गर्नेगरी मिति तय भएको मूनका विशेषदूतले जनाएका छन् । उत्तर कोरियाको भ्रमण...

पाकिस्तानी प्रधानमन्त्रीले अमेरिकालाई दिए चेतावनी !

काठमाडौं/ अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग रकम रोक्ने निर्णय गरे लगत्तै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकाको गलत कुरा नमान्‍ने चेतावनी दिएका छन् । विद्रोही समूहमाथि नियन्त्रण कायम गर्न पाकिस्तान असफल रहेको आरोप अमेरिकाले लगाएपछि...

धर्मगुरुलाई मृत्युदण्ड दिनुपर्ने सुझाव

साउदी/ साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने जनाएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । अवदाविरुद्ध विभिन्न ३७ आरोप...

भारतमा सवारी साधन नदीमा खसेर १२ जनाको मृत्यु

भारत/ भारतमा  यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । संवाददाताहरुका अनुसार दुर्घटनामा...

सुँगुरबाट फैलिने रोग नियन्त्रणका लागि ३८ हजार सुँगुर मारियो

चीन/ चीनमा सुँगुरबाट फैलिने ज्वरो (अफ्रिकन स्वाइन फेभर) को प्रकोप नियन्त्रणका लागि ३८ हजारभन्दा बढी सुँगुर मारिएको चिनिँया समाचार समिति सिन्ह्वाले आइतबार जनाएको छ । उक्त रोगको समस्या चीनका विभिन्न पाँच प्रान्तमा देखिएको सिन्ह्वाले चिनियाँ...

सरकारको नीतिले लण्डनमा घरविहिन बढे : लण्डन मेयर

लण्डन/ बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहिनहरू बढेको जनाउनुभएको छ । प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहिन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाउनुभयो । घरबार...

RECENT POSTS

HOT NEWS