नेपाल एशियन कप छनोटमा जाने तयारीमा

काठमाडाैं । आसन्न एशियन कप छनोटका लागि नेपालबाट युवा टिम नै खेल्न जाने भएको छ । हाल एशियन कप छनोटको तयारीमा रहेको नेपाली टिमका मुख्य तथा सिनियर खेलाडी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विरोधमा उत्रिएर क्याम्प...

जोर्डनको एक कम्पनीले महिला कामदारको माग

काठमाडौं । जोर्डनको एक कम्पनीले महिला कामदारको माग गरेको छ । अम्मान सहरमा रहेको AJWAA EST  कम्पनीले २० जना महिला कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले...

नेपालमा अहिलेसम्म १ सय ८५ सक्रिय काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १...

आज नेप्से ४४ अंकले बढ्यो

काठमाडाैं ।  साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेप्से सूचक बढेर बन्द भएको छ। आइतबारदेखि बढ्न थालेको शेयर बजार मंगलबार ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेको हो।  यस दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढी...

सातामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित

काठमाडौं । सातामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित भएको छ। यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो। वैशाख १३ गतेको मन्त्रिपरिषद्...

एसेसरिज ब्रान्ड पेबल अहिले नेपालमा आयाे

काठमाडाैं ।  पेबल, भारतको सबैभन्दा छिटो बढ्दो एसेसरिज ब्रान्डले नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ!! भारतमा सबैभन्दा छिटो बढ्दो जीवनशैली इलेक्ट्रोनिक्स ब्रान्डहरू मध्ये एक, पेबल,अब एलाइड ट्रेड लिंक इन्टरनेशनल प्रालिसँगको साझेदारीमा नेपालमा उपलब्ध हुने भएको...

एमालेले ६० प्रतिशत भन्दा बढी पालिका जित्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् । काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ...

विश्व हिन्दू परिषद् नेपालद्वारा अलौकीक कन्यापूजन समारोह सम्पन्न

  जनकपुरधाम । श्री जानकी नवमीको पावन अवसरमा विश्व हिन्दू परिषद् नेपालले देशका विभिन्न स्थानहरुमा अलौकीक कन्यापूजन समारोह सम्पन्न गरेको छ । परिषद्ले विगतका वर्ष झै यस वर्ष पनि धनुषा, पर्सा, नवलपरासी लगायतका जिल्लाहरुमा अलौकीक...

बनेपा वडा न. ७ को वडाध्यक्ष पदका प्रत्यासी रवि भक्त श्रेष्ठको प्रतिबद्धता

बनेपा  । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । बनेपा नगरपालिका वडा न. ७ को वडाध्यक्षको रुपमा समाजसेवि...

बुटवल बधशाला गाउँ–सहर जोडी आर्थिक विकासको नमूना बन्दै

लुम्बिनी, वैशाख २७ गते । बुटवलमा निर्माणाधीन बुटवल बधशाला दिगो सञ्चालनका लागि साझेदारीको नमूना प्रभावकारी भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको बधशाला सार्वजनिक–निजी–उत्पादक सहकारीको सहकार्यको नमुनाका रूपमा सञ्चालन गरिने छ । बुटवल बधशालालाई यस क्षेत्रका...

RECENT POSTS

HOT NEWS