प्रधानमन्त्रीको आदेश कार्यान्वयन नगर्ने मन्त्रीहरूलाई किन कार्वाही हुँदैन ?

- राज्यलक्ष्मी शाक्य चालू आर्थिक वर्षको पहिलो चौमासिक बितेको छ । यससँगै वर्तमान सरकार गठनको पनि करीब २ वर्ष पुग्न थालेको छ । यो अवधिसम्म सत्तारुढ दलले निर्वाचनताका जुन खालका विकास निर्माणको घोषणा गरेको थियो, सोही...

राजा फाल्न सक्नेहरूले सीमा रक्षा गर्न किन सकेनन् ?

– प्रीति रमण भारतसँगको सीमा विवादको असर अहिले नेपालको राजनीतिमा देखिन थालेको छ । विगतमा भारतकै कारण नेपालमा विभिन्न राजनीतिक फेरबदल र सत्ता समीकरणमा उतारचढाव आएको हामीले देखेका नै हौं । अहिले भारतले नेपालको कालापानी,...

जातीय छुवाछुतसँग जोडिएको सांस्कृतिक तथा धार्मिक पक्ष

-हुकुमबहादुर सिंह नेपाली समाजमा धर्म, संस्कृति, प्रथा, परम्परा, संस्कार वा रितिरिवाजका नाममा छुवाछुत तथा भेदभाव गरिन्छ । यद्यपि छुवाछुत ऐन, २०६८ ले जातपात–छुवाछुत र सबै प्रकारका सामाजिक विभेदहरूलाई राज्य तथा सिङ्गो मानव समुदायका विरूद्धको अपराध...

जति भेटि चढाए पनि इन्डियनहरू सन्तुष्ट भएनन् ओली कमरेड !

– निमकान्त पाण्डे नेपालको भूवनावटकै कारणबाट इन्डियातिरको खुला सिमाना बाध्यात्मक बन्न पुगेको अवस्थाले इन्डियन शासकहरूले नेपालमाथि गिद्धे दृष्टि बनाइरहने गरेका छन् । भूपरिवेष्टित मुलुक नेपालको छिमेकी देशहरू चीनसँग भन्दा इन्डियासँग भौगोलिक सुगमता छ । यही...

चीनबाट रेल ल्याएर समाजवादको वैतरणी पार गर्ने रहर

-नारायण नेपाल चीनका राष्ट्रपति सी जिनपिङको बहुप्रतिक्षित नेपाल भ्रमण गत महिना सम्पन्न भएको छ । सी भ्रमणले पैदा गरेको तरङ्ग भने नेपाली राजनीतिको केन्द्रमा कम्पायमान गरिरहेकै छ । यो भ्रमणले राजनीतिक, बौद्धिक र कूटनीतिक तहमा...

कृत्रिम बोटबिरुवाले काठमाडौंको लाज कहिलेसम्म छोपिरहने ?

-निशा तामङ काठमाडौं चारैतिर हरियाली पहाडहरूले ढाकिएको सुन्दर भूगोल भएको शहर हो । शहरका बीचमा बग्ने बाग्मती, विष्णुमती नदी र अन्य स-साना खोलाहरूले यसलाई सुन्दर बनाउन अझ ठूलो भूमिका निर्वाह गरेको छ । तर, दुर्भाग्यवश...

सीमा समस्याको मूल कारण सत्तासीन लम्पसारवादीहरू

–हुकुमबहादुर सिंह नेपाल अनेकौ वीरवीराङ्गनाहरूको देश हो । देशको सिमाना रक्षाका लागि बलभद्र कूवँर लगायत नेपालका अनेकौ वीरवीराङ्नाहरूको त्याग तपस्या र वीरताको रक्तरजित इतिहास पनि नेपालको नभएको होइन । साथै नेपालमा लेन्डुपेहरूको पनि कमी छैन्...

महिला हिंसाका दोषीलाई सरकार किन कारबाही गर्न सक्दैन ?

– राज्यलक्ष्मी शाक्य राष्ट्रिय महिला आयोगको तथ्यांकअनुसार पछिल्लो समय मुलुकमा महिला हिंसाका घटना अत्यधिक बढेको छ । बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा, बेचबिखन, बहुविवाह, बालविवाह र अनिच्छित गर्भपतन जस्ता घटनाहरूको संख्याको हरेक वर्ष दोब्बरले बढ्दै...

सीमा समस्या कालापानीमा मात्र हो कि सुस्ता र तिलाठीमा पनि ?

– प्रीति रमण हालै मात्र समाजवादी पार्टीका नेताहरूले पार्टीको बैठकमा सीमा विवादबारे केही नबोलेको भन्दै अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको आलोचना गरे । समाजवादी पार्टी मधेशवादी नेताका रूपमा परिचय बनाएका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र...

ओली कमरेड ! बोलेर मात्र कालापानी फिर्ता हुँदैन !

– निमकान्त पाण्डे प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारलाई नेपाली जनताको सरकार भएको र यो सरकार देशभक्त रहेको दाबी गर्दै नेपाली भूमि एक इन्च पनि अतिक्रमण हुन नदिइने प्रतिबद्धता जनाउनुभएको छ । कमरेड ओलीको यो...

RECENT POSTS

HOT NEWS