संयुक्त राष्ट्रसंघको चार्टरमा एनजीओ

– हुकुमबहादुर सिंह सन् १९४५मा नव निर्मित संयुक्त राष्ट्रसंघको चार्टरको एक नम्वर अनुच्छेदमा पहिलो पटक ‘गैरसरकारी सङ्गठन’ शब्दले एउटा औपचारिक स्थान प्राप्त ग¥यो । त्यसवेला पहिलो पटक गैरसरकारी सङ्गठनलाई– ‘कुनै पनि देशको सरकारको सबैखाले प्रभावबाट...

जनजाति महिला र महिला हिंसा

– निशा तामाङ नेपाल पुरुष प्रधान समाज हो । नेपालको पारिवारिक संरचना हेर्ने हो भने यसमा पितृसत्तात्मक सोच हावी भएको देख्न सकिन्छ । पितृसत्तात्मक सोचका कारण महिला हिंसा बढ्दै गएको छ । पुरुषबाट दिनप्रतिदिन महिला...

उपनिवेशवादको नयाँ रूपमा एनजीओ

– हुकुमबहादुर सिंह विश्वव्यापीकरणको चरणमा, खासगरी सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ताहरूको विघटनपछि एनजीओहरूले विश्वव्यापीकरण र उदारवादीकरणको खराव असरलाई न्यूनीकरण गर्ने प्रमुख कामका रूपमा जिम्मा लिए । तिनीहरूले विश्वव्यापीकरणको विरोध त गरेका छैनन्, तर...

मुलुक दुई दलीय अभ्यासतर्फ उन्मुख भएकै हो कि विकल्प नदेखेको हो ?

– चन्द्रप्रकाश बानियाँ उपनिर्वाचन समाप्त भयो । मतपरिणाम सार्वजनिक भएपछि समाजमा चढेको निर्वाचनको ज्वरो उत्रियो । निर्वाचन भनेको सधैं यस्तै हो । आउँदा केके न आयोजस्तो लाग्ने, समाप्त हँुदा ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भनेजस्तो...

महिला हिंसाविरुद्धको अभियान कति सफल ?

– राज्यलक्ष्मी शाक्य हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म महिला हिंसाविरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइने गरिन्छ । अहिले मुलुकमा महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यो अवसरमा विभिन्न संघसंस्थाले...

आउनोस् उपचुनावको समीक्षा गरौं !

–निमकान्त पाण्डे देश कालापानी क्षेत्रको सीमा अतिक्रमण भएको पीडामा छट्पटाइरहेका बेला सरकारले उपचुनाव सम्पन्न गरेको छ । सीमा अतिक्रमणप्रति छिमेकी देशका विरुद्ध जनता आन्दोलित भइरहेको अवस्थामा जनताको चासोको विषयलाई सम्बोधन नगरेर सरकारले मञ्चन गरेको चुनावलाई...

सीमा अतिक्रमणप्रति मधेशी नेताहरूको मौनता आपत्तिजनक

– प्रीति रमण यसपटक पनि सीमा अतिक्रमण र मधेश केन्द्रित नेताहरूको मौनता बारेमा केही लेख्न मन लाग्यो । नेपालको तराई क्षेत्र सुगम र विकासका लागि सहज क्षेत्र भए पनि धेरै समयदेखि पिछडिँदै आएको छ ।...

कहिले होला त देशमा परिवर्तन ?

श्याम क्षेत्री भारतले आफ्नो राजनीतिक नक्सामा नेपाल सिमाका भुभाग आफ्नो तिर देखाए सगै देशमा सिमा बचाउन बिभिन्न बिरोधका कार्यक्रम भइरहेको छ । सबैलाई देशको माया छ। भारतीय मिचाहा प्रवृत्तिको बिरोध हुनु जरुरी पनि छ, र...

कालापानी सामरिक कब्जा हो, कुटनीतिक मुस्कानले समाधान हुँदैन

–भरत दाहाल लिम्पियाधुरासहितको कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने तथ्यलाई प्रमाणित गर्ने इण्डिया र चीनसँगका सम्झौताहरू, त्यसबेला प्रकाशित गरिएका नक्साहरू, एकअर्को देशसँग गरिएका पत्राचारहरू, नागरिकहरूबाट कर असुल गरेका कागजातहरू, जनगणना गरिएका तथ्यांकहरू लगायत दर्जनौं आधारहरू...

आदिवासी र जनजातिको मौलिकता जोगाउन यसो गरौं

– निशा तामाङ नेपाल १२७ भन्दा बढी समुदाय बसोबास गर्ने बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय लोकतान्त्रिक मुलुक हो । नेपालमा रहेका आदिवासी जनजातिको आफ्नो छुट्टै मातृभाषा, परम्परा, रीतिरिवाज र सांस्कृतिक पहिचान रहेको छ । हाल...

RECENT POSTS

HOT NEWS