डाक्टरको लापरवाहीबाट बिरामी मर्छ भने त्यसको जिम्मेवार को ?
- निशा तामङ
मानिसलाई मृत्युको मुखबाट बचाउने डाक्टरहरूलाई भगवान सरह मान्ने बिरामीहरू डाक्टरप्रति अपार विश्वास गर्दछन् । आफूलाई डाक्टरले छुँदा मात्र पनि उपचार भएको जस्तो ठान्दछन बिरामीहरू । तर डाक्टरको लापरवाहीका कारणबाट विरामीको मृत्यु भएमा...
कालापानी विवादको समाप्ति नेकपाको छवि उजिल्याउने गरी होला र ?
– चन्द्रप्रकाश बानियाँ
एक जमाना यस्तो थियो ! कम्युनिष्ट पार्टीका भगिनी संगठनहरूले कालापानीको मुद्दा उठाउँथे, सडक तताउँथे, जिन्दावाद मुर्दावाद गर्थें, सिमानाका घेर्न पुग्थे, राष्ट्रिय झण्डा फहराउँथे । उता वामपन्थइतर राजनीतिक दलहरूका नेता कार्यकर्ता, बुद्धिजीवि, विद्वानहरूले...
विस्तारवादी अतिक्रमण विरुद्ध ओली सरकार र देउवाको परीक्षा
–हुकुमबहादुर सिंह
भारतमा मोदी नेतृत्वको सरकारले भरखरै सार्वजनिक गरेको भनिएको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पीयाधुरासमेतको करीब ३७२ वर्ग किलोमिटर जमिन भारतीय नक्साभित्र गाभेर प्रकाशित गरेपछि नेपालमा सरकार, प्रतिपक्ष र बा“की सबै दलहरूलगायत नागरिक समाज,...
मोदीले नेपालमा राष्ट्रियताको पुनर्जागरण गराएका छन् !
–प्रीति रमण
केपी ओली नेतृत्वको नेपाल सरकारले सिमा अतिक्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर नेपालको सिमा अतिक्रमण भएको निष्कर्श निकालेको छ । नेपालको इतिहासमै राष्ट्रियताका सन्दर्भमा राष्ट्रिय सहमति बनेको यो पहिलो घटना हो ।...
डाँकासँग कस्तो कूटनीति सरकार ?
- निमकान्त पाण्डे
भारतबाट सार्वजनिक गरिएको भौगोलिक राजनीतिक नक्साबारे नेपालमा राष्ट्रियताको नयाँ लहर सृजना भएको छ । प्रधानमन्त्री केपी ओलीको आह्वानमा सर्वदलीय बैठक समेत बस्यो । बैठकले सर्वसम्मतिबाट लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतीय नक्सामा पारेर भारतबाट...
आत्मनिर्भर नेपालको अभियान थाल्ने कि ?
– राज्यलक्ष्मी शाक्य
नेपालको परनिर्भरता दिन प्रतिदिन बढ्दो छ । हरेक वस्तुमा हामी अन्य देशसँग निर्भर हुँदै गएका छौं । नेपालीहरूले विदेशमा कमाउने र त्यो पैसा नेपालमा आएर विदेशी सामग्री खरीद गर्ने प्रवृत्ति बढ्दै गएको...
महरा काण्डले नेपालको कानून अपूरो र कमजोर रहेछ भनेर प्रमाणित गरिदिएको छ !
- चन्द्रप्रकाश बानियाँ
खराब संगतले मानिसलाई डुबाउँछ । महाभारत कथाका एकजना महत्वपूर्ण पात्र कर्ण विद्वान्, बुद्धिमान्, वीर, बहादुर, विवेकवान् र महादानी थिए । दुर्योधनको संगतले उनलाई पनि कलंकित बनायो र अर्जुनको हातबाट ज्यान समेत गुमाउनुपर्ने अवस्थामा...
फोहोरलाई मोहरमा बदल्न चुक्दै स्थानीय सरकार
– राज्यलक्ष्मी शाक्य
नेपालका स्थानीय तहलाई अहिले दैनिक निस्कने फोहोर ठूलो टाउको दुखाइको विषय भएको छ । फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय अपनाउन नसक्दा यस्तो समस्या आइलागेको हो । फोहोरको व्यवस्थापन गर्न नसक्दा शहर प्रदूषित हुनुका...
नेताहरूको दीर्घायुको कामना
– हुकुमबहादुर सिंह
नेपालका प्रधानमन्त्री के.पी. ओलीको बिग्रँदो स्वास्थ्य स्थिति र अन्तिम श्वास रहेसम्म सरकार र पार्टीको नेतृत्व गरिरहने उनमा रहेको उत्कट इच्छालाई लिएर नेपालको राजनीतिक तथा सामाजिक वृत्तमा एक खालको बहस चल्न थालेको छ...
संविधानबाट समाजवाद र मानवअधिकार शब्द हटाइदिए हुन्छ
–प्रीति रमण
वर्तमान सरकारसंग दुई तिहाई बहुमतको हैसियत छ । यो सरकारले संविधानलाई सजिलै संशोधन गर्न सक्ने बहुमत छ । त्यसैले झिनामसिना कामहरूमा भन्दा संविधानलाई नै संशोधन गरेर आफ्नो राजनीतिक आदर्श अनुकुलको शासन सञ्चालन गर्न...





















