नेपाली राजनीतिक दललाई दुईवटा कित्ता बनाएर लडाउने ‘रअ–पश्चिमा’ रणनीति

- भरत दाहाल फोरम र नयाँ शक्तिबीचको कथित एकतामा ‘जनयुद्ध’का नायकका रुपमा प्रस्तुत गरिएका बाबुरामलाई दोश्रो वरियता र ‘जनयुद्ध’मा धोका दिएको आरोप लागेका उपेन्द्र यादवलाई पहिलो वरियतामा राखियो। दलको नाम, झण्डा र चुनाव चिन्ह पनि...

बाम साथीहरुलाई कतै बिर्सने रोग त लागेन ?

-डा.अरुणा उप्रेती बाम साथीहरुलाई जब जब आफू सत्तामा आउनु पर्छ 'आम संचारले विकासमा ठूलो योगदान पु¥याउँछ' भनेर भाषण छाट्छन । जब उनीहरुले गरेका खराब कामको बारेमा आम संचारले लेख्न थाल्छन्, तब आम संचार बाम पन्थीको...

विचारबिहिन नेकपाले जननेता स्वर्गीय मदन भण्डारीको श्रद्धाञ्जली सभा मनाउनुको कुनै औचित्य छैन

-धिरज चन्द्र बिस्ट  पुर्व एमाले र पुर्व माओवादी मिलेर बनेको नेकपाले स्वर्गीय नेता मदन भण्डारीको श्रद्धाञ्जली सभा गर्नको कुनै औचित्य छैन । दुई तिहाइको सरकार हुँदा समेत नेकपाले हत्यारा पत्ता लगाइन सकेन । अहिले स्वर्गीय...

नेपालको राजनीतिमा वैकल्पिक शक्तिको अभाव

-निमकान्त पाण्डे   ठूलो आँधी आउनु भन्दा पहिलेको सन्नाटा जस्तै राजनीतिमा छट्पटाहटपूर्ण अवस्था देखिएको छ । नेपालको राजनीतिमा दुईतिहाई बहुमतको नजिक पुगेको वाम सरकार निर्माण पछि देशमा व्यापक उत्साह देखिएको थियो । जनताले ठूलो आशा गरेका थिए...

कस्तो समाजवाद ?

-हुकुमबहादुर सिंह वर्तमानमा विश्वमा जब रुस, चीन लगायत विश्वका अन्य समाजवादी देशहरु क्रमशःप्रतिक्रियावादमा पतन हुँदै गए, समाजवाद शब्द पनि क्रमशः प्रतिक्रियावादी तथा संशोधनवादीहरुका लागि आ–आफ्ना देशका जनतालाई समाजवादको नाममा ठगी गर्ने एउटा साधन बन्न गयो...

नवगठित समाजवादी पार्टीले आफ्नो सार्थकता अब यसरी देखाउनु पर्छ

-प्रीति रमण नेपालको राजनीतिमा समाजवाद भन्ने शब्द निक्कै प्रयोगमा आइरहेको छ । समाजवाद शब्द प्रयोग गर्न जति सजिलो छ यसको कार्यान्वयन पक्ष त्यत्तिकै कठिन पनि छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । समाजवाद एउटा यस्तो आर्थिक...

खुलामञ्चबाट धूलो उत्पादन गर्दै विदेशबाट मंहगा ब्रुमर खरीद गरिदैं

-राज्यलक्ष्मी शाक्य मैले यसअघि पनि यसै विषयमा केही सुझावहरु प्रस्तुत गरेको थिएँ । सडकमा धूलो आउन नपाउने अवस्था कसरी विकसित गर्न सकिन्छ भनेर सम्बन्धित निकायले ध्यान पु¥याउनु पर्छ भन्ने सुझाव मैले दिएको थिएँ । सडकमा...

आफूलाई ‘सर्वज्ञानी’ ठान्ने चिन्तन सबै नेताहरुको साझा रोग

–चन्द्रप्रकाश बानियाँ दक्षिणवर्ती छिमेकी भारतमा सोह्रौं लोकसभाका लागि निर्वाचन अभियान चलिरहेको छ र अर्को साता अर्थात २३ मईमा मतगणना हुनेछ । ९० करोड मतदाता रहेको भारतले एकैदिन सबै परिणामहरु घोषणा गर्न सकिने गरी निर्वाचन प्रविधिको...

पत्रकारितामाथि प्रश्न उठ्न नदिने जिम्मेवारी पत्रकारकै हो

–निशा तामाङ यस्तो पनि हुन्छ पत्रकारिता ? यदाकदा प्रेस जगतप्रति आम मानिसको मुखबाट यस्तै प्रश्न गरेको सुनिन्छ । यथार्थमा प्रेस जगत समाजको ऐना हो । राज्यको चौथो अङ्गको रुपमा रहेकोे प्रेस जगतको भूमिका कति महत्वपूर्ण...

कार्ल माक्र्सको दुईशतवार्षिकी र मालेमावादको जन्मबारे

-हुकुमबहादुर सिंह कार्ल माक्र्सको जन्म ५ मई १८१८ मा जर्मनको राइन प्रदेश भित्र पर्ने ट्रियर नगरमा भएको थियो । त्यसैले कार्ल माक्र्सको दुईशतवार्षिकी मई ५, १९१९ का दिनलाई विश्वभरका साथै नेपालका सबै क्रान्तिकारी, संसदवादी र...

RECENT POSTS

HOT NEWS