विप्लव विद्रोहको अन्तिम गन्तव्य प्रतिक्रियावादी सत्तामा साझेदारी

–चन्द्रप्रकाश बानियाँ यो हप्ता काठमाडौं आंतंकित रह्यो । ठाउँ ठाउँमा भएका विष्फोटन, ज्यानको हताहति र अनेकौं ठाउँहरुमा फेला परेका शंकास्पद बस्तुहरुको उपलब्धता र चर्चाले समाजमा संत्रास व्याप्त रह्यो । मारिनेहरु सबै आफ्ना कार्यकर्ता रहेको कुरा...

नयाँ तर संयुक्त क्रान्तिको निर्माण गरौं

-हुकुमबहादुर सिंह एउटा क्रान्तिकारी पार्टीका लागि उसका हरेक कार्य तथा व्यवहारहरु क्रान्तिको सफलताको प्रश्नसित जोडिएका हुन्छन् । विप्लवको यही जेठ १३ गतेको यो बन्दवारे पनि सत्य हो । विप्लवले जेठ १३ गते नेपाल बन्दको घोषणा...

विप्लव आतंकको जड राज्यको आतंक नै हो

-निमकान्त पाण्डे सर्वप्रथम नेपाल बन्द किन आयोजना ग¥यो विप्लव नेतृत्वको नेकपाले ? प्रश्न महत्वपूर्ण यो हो । हालै मात्र काठमाडौ उपत्याकामा विप्लव नेतृत्वको नेकपाको बम बिस्फोटमा परी उक्त पार्टीकै चारजना कार्यकर्ताले ज्यान गुमाए भने आधा दर्जन...

गणतन्त्र मनाइरहँदा प्रेस स्वतन्त्रतामा अवरोधको त्रास

-निशा तामाङ नेपालको प्रेस जगतले अभिव्यक्ति स्वतन्त्रताको महत्वबारे जति नै बुझेपनि स्वतन्त्रता भने पाउन नसकेको अवस्था छ । त्यसैले नेपालको प्रेस अहिले सत्ताको कोपभाजनमा पर्न गइरहेको त्रासका बीच सडकमा आन्दोलित भइरहेको छ । राणाशासनको अन्त्य...

बढ्दै गएको हत्या,हिंसा र बलात्कारले उठाएको गम्भीर प्रश्न

-निशा तामाङ गत मंगलबार बिहानै सबै सञ्चारमाध्यमको गृहपृष्ठमा छापिएको समाचार–पाँचथर हत्याकाण्ड । समाचार पत्याउनै नसकिने थियो । हत्याकाण्डले सबैलाई भावविह्वल बनाएको छ । ९ जनाको विभत्सपूर्ण तरिकाले भएको सो हत्याकाण्डमा बाल बच्चालाई समेत बाँकी राखिएको...

गौतम बुद्धलाई हेर्ने फरक दृष्टिकोणहरु

-प्रीति रमण बितेको शनिबार अर्थात जेठ ४ गते गौतम बुद्धको २५६३ औं जन्मजयन्ती मनाइएको छ । बुद्धको प्रशंसा नगर्ने कोहि भेटिदैन । सबैले बुद्धलाई आफ्नै बनाउने प्रयास गरेको पाइन्छ । नेपाली भूमिमा जन्म लिएका सिद्धार्थ...

हेल्मेट नै सडक दुर्घटना कम गर्ने उपाय हो त ?

–राज्यलक्ष्मी शाक्य सरकारले दुर्घटना कम गर्ने भन्दे मोटरसाइकलको पछाडि बस्नेलाई पनि टाउकामा हेल्मेट लगाउन अनिवार्य गरिरहेको समाचारले काठमाडौंलाई आश्चर्यचकित तुल्याएको छ । हुन त बढ्दै गएको सडक र्दुघटना चिन्ताको विषय हो भन्ने कुरामा विवाद छैन...

नेपालमा तेश्रो राजनीतिक शक्तिको खाँचोे छ र ?

–चन्द्रप्रकाश बानियाँ 'दिनैपिच्छे एउटा न एउटा नयाँ काम भैरहेको छ' भनेर प्रधानमन्त्रीले दावी गर्छन् । नयाँ सरकारको उदयपछि नेपालले गरेको विकास चमत्कार देखेर संसार नै आश्चर्यचकित छ भन्छन् । विडम्बना नै मान्नुपर्छ सरकाले गरेको तिलस्मी...

गणतन्त्र र संघीयता विरोधीओली सरकार

-हुकुमबहादुर सिंह नेपालको संविधान २०७२, जसको खारेजीका लागि नेकपा (क्रान्तिकारी माओवादी)ले आन्दोलनको घोषणा गरेको छ । यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल भनेको छ । तर नेकपा (क्रान्तिकारी माओवादी)ले त्यसको विकल्पमा संघीय जनगणतन्त्रात्मक नेपाल भनेको...

नांगो बादशाह र वर्तमान सरकारको ‘जनपक्षीय’ काम

-निमकान्त पाण्डे  लोकतन्त्रमा पनि प्रजाकै जस्तो व्यवहार अपेक्षा गर्ने शासक र शासकसामु प्रजाकै शैलीमा आफूलाई शासित ठान्ने जनताबीचको सम्बन्धलाई पछिल्लो पटक हनुमानगिरी वा हनुमानकारिता भन्न थालिएको छ । हिन्दी र नेपाली भाषामा पनि प्रयोगमा आइरहने एउटा...

RECENT POSTS

HOT NEWS