नक्कली शैक्षिक प्रमाणपत्रको लहरो राजनीति क्षेत्रतिर पनि तान्ने कि ?

- राज्यलक्ष्मी शाक्य मानिसको योग्यता र कार्यक्षमताको प्रमाणको रूपमा मानिने शैक्षिक प्रमाणपत्र आजकाल बजारमा छ्याप छ्याप्ती पाइने गरेको खबरले देशको विकास यस्ता गुस्तरहीन योग्यता भएकाहरूबाट कसरी सम्भव होला भनेर चिन्ता गर्नुपर्ने अवस्था सृजना भएको छ...

सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ !  

   - स्वनाम साथी सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ ।...

श्रमिक महिलाहरुको आन्दोलन सुरुवातको दिवस हो-नारी दिवस

-प्रीति रमण आज ८ मार्च, श्रमिक महिलाहरुको एकता, विरता र संघर्षको गौरवमय गाथासंग गाँसिएको दिन हो । सन १८५७ मा अमेरिकाको एउटा कपडा कारखानाबाट क्लारा जेट्किन नाम गरेकी एक महिलाको नेतृत्वमा महिलाहरुले महिला हक अधिकारका...

दानव राज्य भएको एक मात्र देश नेपाल

-राकेश कुमार शर्मा (स्वतन्त्र नेपाली नागरिक ) मुलुकहरूको तुलनामा अन्य मुलुकहरूमा राजनीतिज्ञ नेताहरू छन र राजनीतिज्ञ नेताहरूले शासन सत्ता गरेका छन । तर हाम्रो मुलुक नेपालमा दानवहरुले शासन गरेका छन् । दानवहरुले आफ्नो भने अनुकुलको...

भ्रष्टाचार संस्कार मात्र होइन आदर्श परम्परा बन्ने लक्षण देखिदैछ

-निशा तामाङ हामीहरुले सुन्दै आएको भ्रष्टाचार भन्ने शब्दको परिभाषा गरिरहनु पर्छ जस्तो लाग्दैन । यो कुनै नौलो शब्द होइन । सामान्य अर्थमा बुझ्दा भ्रष्टाचार कानुन विरुद्ध नैतिक पतन हुने कामलाई बुझिन्छ । तर जति शब्दको...

भ्रष्टाचार नियन्त्रणप्रति प्रधानमन्त्री गम्भीर हुनुप¥यो

- राज्यलक्ष्मी शाक्य पछिल्लो समय नेपालमा भ्रष्टाचार निकै ठूलो चूनौतिका रूपमा देखिदै आएको छ । तर यो समस्या भर्खरै उत्पन्न भएको नभएर लामो समयदेखिको समस्या हो । यो समस्याको समाधान गर्छौ भन्दै धेरै राजनीतिज्ञले आफ्नो...

सफल नेताको नायकत्वमा बनेको सरकार किन असफलतातिर उन्मुख ?

- चन्द्रप्रकाश बानियाँ बलभद्र कुँवरलाई नेपाली समाजमा 'वीरताको प्रतीक' मानिन्छ । इतिहासले भने त्यो कुरालाई प्रमाणित गर्दैन । उनको वीरगाथा निर्माणको आधार नालापानी युद्ध हो । वास्तवमा त्यो लडाईं गोर्खाली सेनाले हारेको इतिहास हो ।...

राष्ट्रवादी सरकार नहुनुको पीडा

- हुकुमबहादुर सिहं नेपालमा कम्युनिष्ट पार्टीनामको सरकार छ, तर उसका हरेक निर्णय र क्रियाकलापले नेपालको राष्ट्रियतामाथि आँच ल्याउने खालका परिणामहरू देखिन थालेका छन् । सरकारले ल्याउन थालेको नागरिकतासम्बन्धी विधेयकले नेपाललाई फिजीकरणतर्फ लैजाने सम्भावना प्रबल रूपमा...

भारत–पाक विवादमा नेपालको भूमिका निर्णायक हुनसक्छ

- निमकान्त पाण्डे पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शान्ति नोबेल पुरस्कारको लागि आफू अयोग्य भएको मन्तव्य दिएर फेरि सबैलाई स्तब्ध बनाइदिएका छन् । भारत र पाकिस्तानको विवादको केन्द्रबिन्दु बनेको काश्मिर विवादको अन्त्य गर्ने व्यक्तिलाई नै शान्ति...

राजनीतिक दलालहरुकाे भण्डाफाेर गराैं

-भरत दाहाल नेपाललाई समाप्तै पार्ने गरी अघि बढेको नागरिकता विधेयकबारे ठूला मिडिया हाउसहरूले देशप्रति चिन्ता देखाएर समाचार प्रकाशित गरेको कतै पढ्नु भएको छ ? लैंगिक समानताको नेतृ हुँ भनेर एनजिओहरूको काट्टो खाएर वर्वराउँदै हिंड्ने कुनै...

RECENT POSTS

HOT NEWS