लगानी सम्मेलन जनतामुखी बनाउनु पर्ने आवश्यकता

- राज्यलक्ष्मी शाक्य दुई तिहाइ बहुमतको वर्तमान सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओलीले प्रधानमन्त्री भएदेखि देश विकासका लागि हरेक सभा–समारोहमा ‘सुखी नेपाली र समृद्ध नेपाल’ नाराको भाषण गर्दै आएका छन् । देश विकास र समृद्धिको...

फेरि एक पटक सीके राउतलाई सुझाव !

-प्रीती रमण जनधारणा साप्ताहिकको यस अघिको अंकमा मैले सीके राउतलाई केही सुझाव राखेकी थिएँ । एकसाता भित्रै घटनाक्रमहरू निकै रोमाञ्चित ढंगले उद्घाटित भएका छन् । त्यसैले फेरि एकपटक सीके राउतलाई सुझाव दिनुपर्ने आवश्यकता महसुस भयो...

विप्लव नेकपामाथिको प्रतिबन्धः भालुको रिस खनियो माथि !

- चन्द्रप्रकाश बानियाँ दशबर्षे माओवादी जनयुद्धले दिएको घाउ अझै चह¥याउँदै रहेको अवस्थामा विप्लवको पार्टीले फेरि उही पुरानै बाटो समातेको विषय नेपाली समाजलाई रुचिकर लाग्ने कुरै होइन । तैपनि वर्तमान सरकारको अकर्मण्यताका कारणले 'समाधान साँच्चै अन्त...

२१औं सांस्कृतिक प्रतिरोध दिवस

-हुकुमबहादुर सिंह प्रत्येक सालको चैत्र ५ गते माओवादी जनयुद्धका क्रममा जनताका महान छोराछोरीले मादल, कलम र गितार बोकेर जनताको पक्षमा गीत गाएकै आधारमा तत्कालीन सरकारले काभ्रेको अनेकोटमा उनीहरूको निमर्मतापूर्वक हत्या गरिएको दिनलाई नेकपा माओवादी सम्बद्ध...

प्रतिबन्ध र दमनतर्फ होइन माग सम्बोधनतर्फ लाग !

- निमकान्त पाण्डे विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि सरकारले नेकपाका उच्चस्तरका नेता कार्यकर्तालाई पक्राउ गर्ने तथा अनावश्यक दमन गर्ने गतिविधिलाई अघी बढाइरहेको छ । वर्गीय मुक्तिको लक्ष्यसहित राजनीतिक विचारलाई आधार मानेर शान्तिपूर्ण आन्दोलनलाई अघी बढाइरहेको...

सीके राउत झूठ हुन् कि गृहमन्त्री बादल झूठ हुन् ?

- निशा तामाङ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अविभाज्य राष्ट्र हो कि होइन ? डरलाग्दो प्रश्न जनमानसमा उब्जिएको छ । यसको बिजारोपण भइसक्यो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको...

सीके राउतलाई एउटा मधेशवासीको सुझाव !

-प्रीति रमण विगत केही वर्ष यता स्वतन्त्र मधेश निर्माणको अभियानमा लागेका सीके राउत हालै सरकारसँग विखण्डनको माग त्यागेर मुलधारको राजनीतिमा प्रवेश गरेको विषय निकै चर्चामा छ । सरकार र राउतकाबीचमा ११ बुँदे सहमति भएपनि अहिले...

ओलीले भारतको इशारामा काम गर्दागर्दै देश डुबाउने भए

- हुकुमबहादुर सिंह ओलीले कम्युनिष्ट पार्टीको नाममा देशलाई बरबाद पार्दैछन् । भरखरै उनले भारतीय दवावमा आएर देश विखण्डनको नारा लिएर मधेसमा विखण्डनकारी गतिविधि गर्दै आएको अमेरिकी र युरोपियनसमेतको इशारामा काम गर्ने सीके राउतलाई रेडकार्पेट बिछ्याएर...

सीके राउतले पालेको भ्रमबाट उत्पन्न नेपालीहरूको हतास मानसिकता !

- चन्द्रप्रकाश बानियाँ संविधान संशोधनीय दस्तावेज हो । आवश्यक संख्याको बहुमतबाट संवैधानिक प्रावधानहरू परिवर्तन हुन सक्छन् । संसदको दुईतीहाई बहुमतबाट संविधानमा आमूल परिवर्तन गर्न सकिन्छ । वर्तमान सरकारसँग स्पष्ट दुईतीहाई बहुमतको समर्थन छ । यो...

प्रचण्ड र ओलीको गन्तव्य कता हो ?

- निमकान्त पाण्डे सरकारी नेकपा र गैर सरकारी नेकपाबीचको द्धन्द्ध चरम उत्कर्षमा पुगेको छ । यी पंक्ति लेख्न बसिरहँदाको अवस्था हेर्दा देश फेरि हिंसात्मक गतिविधिमा प्रवेश गरेको निष्कर्ष निकाल्न सकिने भएको छ । फागुन २८...

RECENT POSTS

HOT NEWS