जनतालाई चिढाउने कार्यमा हाम्रो सरकार दत्तचित्त देखिन्छ !
-चन्द्रप्रकाश बानियाँ
पञ्चायतकालको कुरा हो । हाल बन्द रहेको बाग्लुङ्ग बलेवाको विमानस्थल भर्खर मात्र खुलेको थियो । एकजना धुरन्धर विकासवादी अञ्चलाधीशले जनताको श्रमदानबाट बलेवादेखि अञ्चल सदरमुकाम बाग्लुङ्गसम्म मोटरसडक खनाउने कार्यको आरम्भ गरेका थिए । त्यतिबेलासम्म...
सरकार नै संविधान विपरीत काम गर्दै
-निशा तामाङ
राज्यको चौथो अगंको रूपमा रहेको प्रेस जगत समाजको ऐना हो, जसलाई आवाजविहिनहरूको आवाज पनि भनिन्छ । सञ्चारमाध्यम आम मानिसलाई सुसूचित गर्ने माध्यम भएकाले जनताको आवाज बलियो बनाउन र लोकतन्त्र सुदृढीकरण गर्न प्रेस स्वतन्त्रता...
निम्न पुँजीवादी विचारधाराका प्रमुख आयामहरू
- हुकुमबहादुर सिंह
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना बि.स.२००६ सालमा भयो तर पार्टीभित्र लामो समयसम्म निम्न पुँजीवादी विचारले नकारात्मक असर पार्दै आएको छ । उदाहरणकै स्पमा हेरुः नेपाल अहिले सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक हिसावले कुन...
हिंसात्मक गतिविधि रोक्न सरकारले गर्नैपर्ने केही काम
- राज्यलक्ष्मी शाक्य
नेपालको राजनीति झन पछि झन जटिल बन्दै गएको छ । राजनीति गर्ने व्यक्तिहरूले नै राजनीति भनेको के हो भन्ने कुरा बुझ्न सकेका छैनन् भन्ने जस्तो परिणाम देखिन थालेको छ । यथार्थमा राजनीतिले...
एनसेलमाथि आक्रमण प्रकरणमा गल्ती कसको ?
– निमकान्त पाण्डे
हालै मात्र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राज्यलाई तिर्नुपर्ने रकम नदिएको भन्दै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलका टावरमाथि देशभर आक्रमण गरेको छ । एनसेलको मुख्य कार्यालय ललितपुरको नख्खुमा...
प्रजातन्त्रको अर्थ राजनीतिक दलका नेताहरूले नै बुझ्न नसकेको अवस्था
- निशा तामाङ
नेपालको प्रजातन्त्र नेतातन्त्रमा रूपान्तरित भइरहेको अवस्थाले जनतामा व्यापक निराशा छाएको छ । प्रजातन्त्रलाई लोकतन्त्रको आवरण समेत लगाइएको छ । तर लोकको अर्थ नबुझिने गरी शासनतन्त्रलाई चार जना नेताको तन्त्रमा घिसार्ने काम भइरहेको...
गीतको भाव, शैली र शब्दरचनाबाट युवासंघ मर्माहत किन भयो ?
-चन्द्रप्रकाश बानियाँ
सरकारले जनताको मनोभावना बुझ्न नसकेको हो कि जनताले सरकारलाई चिन्न नसकेका हुन् कुन्नी, दुबैथरी एकअर्काको व्यवहारबाट सन्तुष्ट देखिदैनन् । सरकार गठनको बार्षिकीको अवसर पारेर प्रधानमन्त्रीबाट एकवर्षे कार्यकालको प्रदर्शन उत्साहवर्धक रहेको रिपोर्ट सार्वजनिक गरियो...
जनगणतन्त्रको स्थापना अबको विकल्प
- हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी)को २०७५ मंसिर १२ देखि १७ सम्म रूपन्देहीको गढवामा बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर संघर्षबारे विभिन्न कार्यक्रमहरू गर्ने निर्णयहरू गरेको थियो, जसमध्ये फागुन १ गते...
के लेखौं केपी कमरेडका राम्रा काम भनेर ?
–निमकान्त पाण्डे
सम्भवतः यदि कसैले राम्रो काम गर्छ भने त्यसको विरोध अपवादमा मात्र हुनसक्छ । किन भने प्रतिशतकै कुरा गर्ने हो भने एक सयमा ९५ प्रतिशत भन्दा बढि मानिस राम्रो कामकै पक्षमा हुन्छन् । यो...
सरकारले गन्तव्य बिर्सिएपछि ठट्टा गर्ने थेगो बन्दै ‘समृद्ध नेपाल सुखी नेपाली’
काठमाडौं / जनधारणा साप्ताहिक र स्वाभिमान डट कम (www.swaviman.com) का सम्पादक निमकान्त पाण्डेले वर्तमान सरकार अल्मलिएको, सरकारले आफ्नो गन्तव्य बिर्सिएको र चुनावमा जाँदा घोषणामार्फत गरिएको प्रतिबद्धतातर्फ ध्यान नपु¥याएको भन्दै सरकारको कार्यशैलीको चर्को आलोचना गर्नुभएको...




















