सत्य कुरा बोल्न किन डराएको प्रचण्ड कमरेड ?
–निमकान्त पाण्डे
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्डले एमाले पार्टीलाई सिध्याउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको भनी आफ्नो पार्टीको आन्तरिक कार्यक्रममा बोलेको भनी बाहिर चर्चित समाचार बनेको छ । प्रचण्डले कुन प्रसंगमा यस्तो अभिव्यक्ति दिनुभयो...
प्रकृति र संस्कृतिको धनी टिस्टुङ
राज्यलक्ष्मी शाक्य
केही दिनअघि प्राकृतिक तथा सांस्कृतिक रूपले धनी रहेको टिस्टुङ क्षेत्रको भ्रमण गर्ने मौका पाइयो । काठमाडौंको नजिकै रहेको यो क्षेत्र मकवानपुर जिल्लाअन्तर्गत पर्छ । निकै पुरानो नेवार बस्ती रहेको यस क्षेत्र प्राकृतिक रूपले...
हिन्दू भनेको भारतीय नागरिकलाई बुझाउने शब्द हो
चन्द्रप्रकाश बानियाँ
खास गरेर, नेपालको खस समाजमा आफ्नो बायोडाटा तयार गर्दा धर्मको महलमा ‘हिन्दू’ लेख्नु एउटा स्थापित परम्परा नै बनिसकेको छ । कहिलेदेखि यस्तो परम्परा चलेको हो कुन्नी ? जेहोस् त्यसको इतिहास त्यतिधेरै पुरानो होला...
तराई, महाभारत र पूर्वी पहाडको हुम्ला ⁄
डा. दीपेन्द्र रोकाया
मान्छेको पहिलो परिचय आफ्नो नाम हुन्छ । त्यसपछि सालनाल गाढिएको क्षेत्र नै हुने रहेछ । म जहाँ जान्छु, आफ्नो नाम भनेपछि हुम्ला रादेउको हुँ भन्छु । मेरा अधिकांश साथीहरू आफ्नो परिचय दिदा...
माओवादी आन्दोलनभित्र क्रान्तिबारेकोे विवाद
हुकुमबहादुर सिंह
क्रान्ति के हो ? के भएमा क्रान्ति हुन्छ ? आदिबारे अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा खासगरी माओवादी आन्दोलन, जो विभिन्न समूहहरूमा विभाजित छन्, तिनमा विभिन्न भ्रमहरू विद्यमान छन् । डा. बाबुराम भट्टराईले त नेपालमा...
केन्द्रीय शासन लदाउने हो भने संघीयताको के अर्थ ?
राधा कुढाथोकी मगर
चुनावी रौनकमा होमिएका राजनीतिक दलहरूले नेपालको नक्सा नै परिवर्तन गरेर छिमेकी देशलाई खुशी तुल्याउने कसरत पनि सँगसँगै गरेका छन् । पहिलो संविधानसभामा पहिलो दलको हौसियत भएको तत्कालीन नेकपा (माओवादी) विभाजित भएर दोस्रो...
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचन राष्ट्रपतीय प्रणाली
युग पाठक
-----------
प्रश्नहरु पनि कहिलेकाहीँ रमाइला हुन्छन्। जस्तो एउटा प्रश्न, प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनुपर्ने कि नपर्ने अथवा हुनुपर्छ भन्नेबारे बहस...
अन्ततः हार्यो भारतीय दम्भ डोक्लममा
सूर्य खड्का
२८ अगस्ट अर्थात भदौ २४ का दिन चीनले भारतले भुटानसँग सीमा जोडिएको विवादित डोक्लम भूभागबाट भारतीय सैनिकहरू फिर्ता भएको जनाएसँगै नेपालका दुई छिमेकीबीचको तनावबाट नेपालले मुक्ति पाएको मात्रै छैन, एशियामा जारी युद्धको संकट...
देशको विकास र स्थायित्वको सवाल
डा. दिपेन्द्र रोकाया
संंविधान निर्माण भएको दुई वर्षभित्र तीन वटा सरकार परिवर्तन भैसकेको छ । यो निर्वाचन सम्पन्न हुनेबित्तिकै नयाँ सरकार आउने हुँदा तीन वर्ष नबित्दै चार वटा सरकार हुने निश्चित भएको छ । २००७...
कम्युनिस्ट नेताहरूमा पुस्तान्तरको प्रश्न
हुकुमबहादुर सिंह
अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा पहिलो पुस्ता, दोस्रो पुस्ता र युवा पुस्ता भनेर नेता तथा कार्यकर्ताहरूलाई विभाजन गरेर हेर्ने एक खालको गैरमाक्र्सवादी चिन्तनको विकास हुन थालेको छ र त्यही चिन्तनको आधारमा नेपाली कम्युनिष्ट आन्दोलनका...



















