राजनीतिमा महिला किन सधैं दोस्रो दर्जा ?
राज्यलक्ष्मी शाक्य
देशमा अहिले चुनावी माहोल छाएको छ । यो वर्ष नै लगभग चुनावी वर्ष जस्तो हुने भएको छ । वैशाखदेखि सुरु भएको चुनावी माहोल कात्तिक मंसिर हुँदै माघसम्म पुग्ने निश्चित छ । राजनीति देशकै...
नेपालका प्रधानमन्त्री कि दिल्लीका मुख्यमन्त्री ?
–निमकान्त पाण्डे–
चौथो पटक नेपालको प्रधानमन्त्री बन्न पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको पाँचदिने ‘राजकीय भ्रमण’ पूरा गरी स्वदेश फर्किएका छन् । भारत भ्रमणका क्रममा आफूले बोलेका कुराहरू विवादमा आएपछि देउवाले विवाद गर्नेहरूप्रति दुःख...
डोक्लाम विवादमा मौन रहनु तटस्थता होइन कायरता हो
–निमकान्त पाण्डे
चीन र भारतबीच दुई देशको सीमा क्षेत्रमा तनाव बढिरहेको छ । डोक्लाम सीमा विवादको नामले चर्चित नेपाल–भारतको द्वन्द हिंसात्मक बन्ने खतरातर्पm उन्मुख भइरहेको छ । नेपालका तर्पmबाट डोक्लाम विवादमा...
तीजको महत्व र व्रत बस्दा अपनाउनुपर्ने सजगता
राज्यलक्ष्मी शाक्य
नेपाली नारीहरूको महान् चाड हरितालिका तीज आजबाट सुरु भएको छ । हिजो दर खाएर आजका लागि व्रत बस्न महिलाहरू तयार हुन् । हरितालिका तीज धार्मिक मान्यता बोकको चाड हो । यस पर्वलाई विशेषगरी...
गोरखा दरवारको माथि र तल
डा. दीपेन्द्र रोकाया
यही भदौ ३ गते बेलुकीपख गोरखा दरवारमा उक्ल्यौ । जब दरवार छिर्न थालेका थियौ, डोकाभरी पानी बोकेका चार जना दिदी बहिनी भेटिए । डोकाभरी प्लाष्ठिकका बोतलमा पानी भरिएकाले डोकाभरी भन्दैछु । उनीहरू...
गान्धी टोपीबाट निर्देशित हुने नेपाली राष्ट्रियता
चन्द्रप्रकाश बानियाँ
ठूला राजनीतिक पार्टीका नेताहरूलाई शीतलनिवासमा बोलाएर महामहिम राष्ट्रपतिबाट निर्देशनात्मक शैलीमा गरिएको प्रश्नोत्तर यतिखेर बजार चर्चामा छ । बेलामौकामा ठूलो दरबारले साना दरबारीयाहरूको टुप्पी समाउने परम्परा पुरानै हो तापनि नेपालको संविधानले राष्ट्रपतिलाई संवैधानिक राष्ट्राध्यक्षको...
दिल्लीमा ओहोडाकै प्रमाणपत्र बुझाएजस्तै नबनोस् देउवाको भ्रमण
भारत र चीनबीच डोक्लम सीमा क्षेत्रमा देखिएको समस्या अहिले पश्चिम सीमा क्षेत्र लद्दाखसम्म देखिएको छ । पछिल्लो समय दुईदेशबीचको टकराब उत्कर्षतर्फ लम्किँदै जाँदा भारतीय फौजले चिनियाँ फौजमाथिको कारबाही नै थालेको छ । यसलाई गम्भीर...
परम्पराको निरन्तरताभित्रको शेरबहादुरको दिल्ली भ्रमण
हुकुमबहादुर सिंह
हिजोबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको एक हप्ते दिल्लीको भ्रमण सुरु भएको छ । नेपालको प्रधानमन्त्री भएपछि गरिनै पर्ने दिल्ली भ्रमणको यो अर्को एउटा निरन्तरता हो । यो नेपालका लागि एउटा स्वतन्त्र राष्ट्रको हैसियतका...
वर्तमानको बाढी र भ्रष्टाचारको समस्याको स्थायी समाधान
हुकुमबहादुर सिंह
अहिले नेपालको तरार्ईका भारतसित जोडिएका केही जिल्लाहरू जलमग्न छन् । यसैका कारण कैयौंको ज्यान पनि गइसकेको छ । नेपालमाथिको यो पहिलो प्राकृतिक प्रकोपचाहिँ होइन । नेपालको अथाह जलसम्पदालाई अर्को एउटा प्रकोपका रूपमा रूपान्तरण...
सहयोग गर्ने संस्थाको स्रोत खोज्न जरुरी
राज्यलक्ष्मी शाक्य
नेपालमा प्राकृतिक विपत्ति आउनेबित्तिकै थुप्रै संघसस्थाहरू पीडित तथा प्रभावितहरूलाई सहयोग गर्ने नाममा सक्रिय हुने गर्छन् । यस्ता संस्थाहरूमा केही सफा हृदयले सहयोग गर्ने नै हुन्छन् भने केही पीडितलाई सहयोग गर्ने नाममा आफ्नो दुनो...




















