देशको स्वाभिमान झुकेको कोशी सम्झौता

  –निमकान्त पाण्डे– नेपाल र भारतबीच विगतकालमा भएका सन्धिसम्झौताहरूको असर नेपालमाथि कस्तो परिरहेको छ भन्ने ताजा उदाहरण गतसाताको प्रलयकारी बाढी प्रकोपले साबित गरिसकेको छ । ६ दर्जनभन्दा बढी नेपाली जनताको ज्यान लिइसकेको बाढीको प्रकोपले नेपाली भूभागको...

दुई तालिमका उर्जाशील तथ्य

समयान्तर,डा. दीपेन्द्र रोकाय तनावलाई तत्काल रोक्नका लागि भारत र चीनबीच भएको यसअघिको समझदारीअनुसार प्रत्यक्ष वार्ता गरी तनावलाई समाधान गर्न छिमेकी राष्ट्र चीन र भारतसमक्ष विनम्र अनुरोध गर्दछौँ । संयोगले कर्मचारी प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित प्रशिक्षण प्रशिक्षक तालिम...

कथा नेपालका कम्युनिष्टहरुको

किन अगाडि बढ्न सकेन कम्युनिष्ट आन्दोलन ? नेपालमा ७० प्रतिशत कम्युनिष्ट छन्, तर एक भई जनताको सपना पूरा गर्ने दिशामा लागेका छैनन् । या ेभन्दा ठूलो विडम्बना के हुन सक्छ ? डा. दीपेन्द्र रोकाया नेपालको राजनीतिमा कम्युनिष्ट...

राष्ट्रवादको आवरणमा राष्ट्रघातको खतरा

–निमकान्त पाण्डे– एमाले र माओवादी पार्टीको संयुक्त सरकार रहेका बेला केपी ओलीले प्रधानमन्त्रीका हैसियतबाट भारतीय नाकाबन्दीका विरुद्ध लिएको अडानले एमालेलाई निकै फाइदा भएको छ । एमाले पार्टी राष्ट्रवादी पार्टी हो भन्ने सन्देश नाकाबन्दीविरुद्धको ओलीको अडानले...

जनप्रतिनिधि महिलाहरुलाई केही सुझाव

राज्यलक्ष्मी शाक्य हाल स्थानीय तहलाई केही मात्रामा भए पनि अधिकारसम्पन्न बनाइएको छ । स्थानीय तहमा सही नेतृत्व पुग्ने हो भने अब कुनै पनि क्षेत्रको विकासका लागि सिंहदरबारको नै मुख ताक्नुपर्ने अवस्था नहोला । पछिल्लो समय...

पराजयमा खुशी मनाउने कला क्रान्तिकारीहरुमा सिक्नुपर्ने भो !!

चन्द्रप्रकाश बानियाँ पोखरेली नेवारबन्धुहरुको गाईजात्रे जुलुस अवलोकन गर्दैगर्दा एकजना पुराना मित्रसँग सडकमै जम्काभेट हुने सुखद संयोग जु¥यो । उनको दर्शनले मात्र पनि मेरा लागि जात्राको ‘राम’ गौण बनाइदियो । कुशलक्षेम आदानप्रदानको औपचारिकता ठाडठाडै सम्पन्न गरियो...

भारतभक्तहरुले हेर्नुपर्ने परिणामहरु

डा. दिपेन्द्र रोकाय प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा आएपछि पहिलो भ्रमण भारतमै गर्ने तयारीमा छन् । हिजोको गाईजात्रामा सरकार प्रमुखलाई हाँसो मजाकमा थुप्रैले उडाए । यसका साथै, राजनीति केन्द्रीय विषय बन्यो भने अरु गन्यमान्य क्षेत्र पनि...

माओवादी केन्द्रको विघटनको प्रसंग

हुकुमबहादुर सिंह  नेपाली का“ग्रेसको सधैभरि एउटै भनाइ रहँदै आएको छ, ‘प्रजातन्त्रको जीत उसकै जीत हो ।’ यहाँ प्रजातन्त्र भन्नाले उसको परिभाषामा बेलायती मोडलको प्रजातन्त्र जसलाई संसदीय व्यवस्था भन्ने गरिन्छ, जो भारतमा पनि चलिरहेको छ ।...

कृपया प्रतिक्रिया पाउँ ।

          बुद्धिनारायण श्रेष्ठ          प्रबुद्ध व्यक्ति समूहले साउन १८ गते नेपाल-भारत सम्बन्धबारे आयोजना गरेको कार्यक्रममा खासगरी सन् १९५० को शान्ति मैत्री सन्धिबारे छलफल भएको थियो । सहभागीका हैसियतमा मैले बोलें-                सन्धिको धारा १ र २ भारतले लागु नगरेको, धारा ५, ६ र...

प्रचण्ड कमरेड ! अन्धराष्ट्रवाद भनेको के हो ?

–निमकान्त पाण्डे– तेस्रो चरणको चुनावी प्रचारमा हिंड्नु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्धराष्ट्रवादको जमेर विरोध गर्नुभएको छ । दश वर्षसम्म भारतीय विस्तारवादको विरुद्धमा हतियार उठाएर १६ हजार नेपालीको रगत बगाउन सफल हुनुभएका कमरेड प्रचण्डले छिमेकी...

RECENT POSTS

HOT NEWS