महिला हिंसा अन्त्य कसरी ?
राज्यलक्ष्मी शाक्य
‘महिला हिंसा’ यो शब्दावली अहिले विश्वका थुप्रै देशहरूमा समस्या बनेको छ । विकास र सभ्यताको यो अवस्थामा आइपुग्दा पनि अझै महिलामाथिको हिंसा अन्त्य हुन सकेको छैन । विकसित देशहरूमा पनि महिलाले विभिन्न प्रकारका...
गुल्मीमा देखिएको एमालेको असली दलित नीति
चन्द्रप्रकाश बानियाँ
बेलाबेलामा नेपालको कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्छ भनेर जनस्तरबाट आवाज उठेको सुनिन्छ । मृत्युदण्डको तर्सोले अपराध रोकिन्छ कि भन्ने सरल बुझाइको कुरा हो त्यो । कानूनले अपराधलाई दण्डित गर्छ, उन्मूलन गर्न सक्तैन । कानूनले...
माओवादी केन्द्रको नया“ प्रस्तावना र बहस
डा. दीपेन्द्र रोकाय
नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठकले केही नयाँ प्रस्तावना अगाडि सारेको पाइन्छ । जसलाई गहिरो अर्थमा विश्लेषण गर्न सकिएको खण्डमा नेपाली समाजको अर्थबोध गर्न सहज हुने देखिएको छ । यस कार्यले राजनैतिक...
देशभक्त बुद्धिजीवीहरू सचेत बन्नुपर्ने बेला आएको छ
राधा बुढाथोकी मगर
माओवादीले सुरु गरेको सशस्त्र युद्धपछि देशले राजनीतिक रूपमा ठूलो परिवर्तन प्राप्त गरेको छ । तर राजनीतिक परिवर्तनले जनताका आवश्यकताहरू पूरा गर्न नसकिरहेको हुनाले जनतामा असन्तुष्टि व्यापक देखिन्छ । शान्तिसम्झौता भएको पनि एक दशक...
माओवादी केन्द्र एजेण्डा र दिशाविहीन बन्दै
हुकुमबहादुर सिंह
नेपालको अहिले मूलतः चार चिरामा बाँडिएको माओवादी आन्दोलनमध्ये एक चिरा– माओवादी केन्दको नेतृत्व प्रचण्डले गर्दै छन् । माओवादी आन्दोलनभित्र सिद्धान्त, विचार र संगठनका हिसाबले उनी नै अहिले समग्र संसदीय व्यवस्थाको नेतृत्व गर्न लालायित...
भारतीय हस्तक्षेपको विरोध नै वाम एकताको आधार
–निमकान्त पाण्डे
नेकपा माओवादी केन्द्रको स्थानीय तहको चुनाव समीक्षा बैठक सम्पन्न भएको छ । बैठकले चुनावमा पार्टीको पराजयलाई गम्भीर रूपमा लिएको विश्लेषण ग¥यो । पराजय निश्चय पनि अनपेक्षित रहेको छ । परन्तु यो मत परिणाम...
महिला बैंकको अपरिहार्यता
राज्यलक्ष्मी शाक्य
नेपालमा धेरै क्षेत्रमा महिलाको पनि पुरुष समान सहभागिताको लागि आवाज उठ्ने गरेको छ । हालै मात्र महिला संघसंगठनहरूले संसद्मा ३३ प्रतिशत महिलाको उपस्थिति हुनुपर्ने माग राख्दै आएका छन् । यद्यपि, महिलाका लागि आरक्षण...
एमालेको जीत र माओवादी केन्द्रको हारलाई विश्लेषण गर्दा
चन्द्रप्रकाश बानियाँ
न अघि लाग्ने अङ्गलाई टाउको भन्न मिल्छ न पछि लाग्नेलाई पुच्छर भन्न मिल्छ । उसको ठाम सर्ने प्रक्रियालाई पाइलो सारेको भन्न पनि मिल्दैन । गड्यौंलाको शारीरिक बनोट अनौैंठो हुन्छ र उसको गति पनि...
दक्षिण र उत्तरको सरकारी भ्रमणका बारेमा
डा.दीपेन्द्र रोकाया
एक महिनाभन्दा अघिदेखि भुटान, भारत र चीनको त्रिदेशीय विन्दु नजिकको डोकलाङमा चीनले सडक निर्माण गरेको विषयलाई लिएर भारतले सैनिक उतारेपछि विवाद बढेको छ । परमाणु तैनाथीसमेत भएको छ । यो घटना अन्तर्राष्ट्रिय चासोको...
संशोधन गरेरै विकृत बन्ने भयो उत्कृष्ट संविधान !
राधा बुढाथोकी मगर
२०७२ असोज ३ गते संविधानसभाबाट घोषणा भएको नेपालका संविधान संशोधनको प्रहारबाट क्षतविक्षत हुने अवस्थामा पुगिरहेको छ । यो अवस्थाले गर्दा संविधानसभाको अत्यधिक बहुमतबाट पारित भएको संविधान औचित्यहीन रहेछ भन्ने पनि पुष्टि...



















