स्थानीय निर्वाचनपछिको माओवादी आन्दोलन
-हुकुमबहादुर सिंह
नेपालको माओवादी आन्दोलन अहिले मूलतः चार चिरामा बाँडिएका छन्, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, किरण नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम नेतृत्वको नया“ शक्ति नेपाल । स्थानीय निर्वाचनमा तिनीहरू सबै...
माओवादी नेताहरुले समीक्षा गर्नुपर्ने विषय
निमकान्त पाण्डे
नेपालको कम्युनिष्ट आन्दोलनमा बेग्लै पहिचान बनाएको माओवादी केन्द्र कति संकटग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने झलक दिने गरी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो प्रस्तुति राख्नुभएको कुरा समाचारका रुपमा बाहिर आयो । कम्युनिष्ट...
एम्बुसजस्ता भए काठमाडौंका सडक
राज्यलक्ष्मी शाक्य
सडकलाई विकासको पहिलो पूर्वाधारको रुपमा लिने गरिन्छ । सडकको विकास गर्न सके मात्र अन्य पूर्वाधारहरुको निर्माणमा सहजता हुन्छ । सडक कुनै पनि सहरको सुन्दरता पनि हो । सडकले नै सहरको सुन्दरताको मापन गरिन्छ...
राष्ट्रवादको गाउनले छोपिएको राजनीतिक असफलताको कथा
चन्द्रप्रकाश बानियाँ
काठमाडौंका सडक, गल्ली र ढलनिकासको दुर्दशाको अब्बल नमूना यो वर्षको बर्खायामको प्रारम्भमै देखाप¥यो । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने दुर्गति त काठडमाडौंले वर्षौदेखि पचाउँदै आएको थियो । यसपटक सडकगल्लीमा बगेको...
माओवादीहरु र स्थानीय निर्वाचन
हुकुमबहादुर सिंह
नेपालका माओवादीहरु अहिले मूलतः चार चिरामा बाँडिएका छन्, माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नेकपा र नयाँ शक्ति । स्थानीय निर्वाचनमा तिनीहरुले फरकफरक नीति लिए, तैपनि स्थानीय निर्वाचनमा तिनीहरुले लिएको नीतिका आधारमा दुई कित्तामा बाँड्न...
अख्तियारले बुझ्नैपर्ने कुरा– ‘घुस लिन्या र दिन्या दुवै अपराधी हुन्’
राधा बुढाथोकी मगर
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फछ्र्याेट आयोगमार्फत् गरिएका कर निर्धारणसम्बन्धी निर्णयहरुमा आयोगका सदस्यहरुबाट भ्रष्टाचार भएको भनी कारबाही प्रक्रिया सुरु गरेको छ । भ्रष्टाचारविरुद्धको कारबाही प्रक्रियालाई निश्चय पनि स्वागतयोग्य मान्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण...
अर्थतन्त्रमा महिला उद्यमीहरूको भूमिका
राज्यलक्ष्मी शाक्य
गत महिना मकवानपुरको हेटौंडामा ‘नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरूको भूमिका तथा नेपाली महिला उद्यमीहरूको प्रवद्र्धनसम्बन्धी राष्ट्रिय अन्तत्र्रिmया कार्यक्रम’ सम्पन्न भयो । नेपाल उद्योग वाणिज्य महासंघ, महिला उद्यमी विकास समिति र मकवानपुर उद्योग वाणिज्य संघको...
भारतको ज्यादतिबारे किन बोल्दैनन् नेताहरु ?
–निमकान्त पाण्डे
दक्षिणतिरको छिमेकी मुलुक नेपालको राजनीतिमा किन आफ्ना राजनीतिक नंग्राहरु तिखारिरहन्छ भन्ने कुरा नेपाली जनताका लागि चासोको विषय भए पनि नेपालका राजनीतिक नेताहरुका लागि यसतर्पm कुनै चासो देखिंदैन । मधेश र मधेशी जनताका नाममा...
मौद्रिक नीतिमा महिलामैत्रीको सवाल
-राज्यलक्ष्मी शाक्य
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि राष्ट्रिय मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति भनेको विशेषगरी देशको मुद्रासँग सम्बन्धित नीति भए पनि नेपालमा भने मुद्राको विषयमा राष्ट्र बैंकले नीति बनाउने गरेको...
भूलमाथि भूल थप्दै जाने नियतिबाट माओवादी केन्द्र कहिल्यै मुक्त नहुने भो !
-चन्द्रप्रकाश बानियाँ
‘बहुदलीय जनवाद’ कम्युनिष्टहरुलाई पतनोन्मुख बनाउन आविष्कार गरिएको ‘मन्द विष’ थियो । तत्कालीन मालेले चौंथो महाधिवेशनबाट सैद्धान्तिकरुपमा बहुदलीय जनवादलाई मान्यता दिइसकेको थियो । व्यवहारमा प्रयोग भइसकेको सिद्धान्तलाई पाँचौं अधिवेशनमा नाम मात्रै दिइएको हो ।...




















