खसहरुको खसखस बेग्लै छ

–चन्द्रप्रकाश बानियाँ देशमा राजनीतिक चटारो छ । सरकार गठन विघटनको रस्साकस्सी चर्को छ । विश्वास अविश्वासको नाप तौल हुँदै छ । नयाँ सरकार निर्माणको जोड घटाउ चलिरहेको छ । देश कोरोनाग्रस्त छ भन्ने कुरा नेपालको...

सीपथबाट मोदीपथतर्फ केपी ओलीको क्रमभंगता !

-निमकान्त पाण्डे प्रधानमंत्री केपी ओलीले आफ्नो पार्टी नेकपा एमालेलाई पूर्ण रुपले आफ्नो आदेशपालकहरुको झुण्डका रुपमा बिकसित गराएका छन् । बिचार, सिद्धान्त र आदर्श सबैलाई निस्तेज पार्दै कमाउ पार्टीका रुपमा रुपान्तरित गराउँदै गैरहेका छन् । तर...

दूतावास धाएर मधेशी जनताका समस्या समाधान हुँदैनन्, झनै जटिल बन्ने छन् , सबैले बुझ्नु...

-प्रीति रमण प्रधानमंत्री केपी ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने बारेको छलफल र बिबादले सबैभन्दा क्षति जनता समाजबादी पार्टी ९जसपा० लाई भयो । एकातिर जसपाका नेताहरु बिभाजित हुन पुगे भने अर्कातिर जसपा नेतृत्वको एकपक्ष भारतीय...

चार हप्तामा विश्व सामान्य अवस्थामा फर्किने डा.झांग नेनशेनको दाबी

चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने जनाएका हुन् । उनका अनुसार...

ओलीको रोजाई भन्दै ओलीलाई नै बिदाई गर्ने कसरतमा भारत !

- निमकान्त पाण्डे भारतीय जनता पार्टी (भाजपा) का नेता सुब्रमन्यम स्वामीले भारतको रोजाई केपी ओली भएको भनेर अभिब्यक्ति सार्बजनिक गरेका छन् , त्यो पनि कोठामा हैन सामाजिक सञ्जाल ट्वीटरमा ! नेपालको राजनीति तरल अवस्थामा रहेको...

वैज्ञानिक समाजवाद शान्तिपूर्ण कि सशस्त्र विद्रोहबाट ?

— निमकान्त पाण्डे नेपाली जनताले दुई तिहाई नजिकको बहुमत दिएर कम्युनिष्ट पार्टीलाई सत्तामा पु¥याएका थिए । यसबाट  एउटा कुरा के स्पष्ट हुन्छ भने नेपाली जनतामा कम्युनिष्ट चिन्तन अत्याधिक छ । नेपाली जनता कम्युनिष्ट शासन व्यवस्था...

मार्क्स र मार्क्सवादलाई मार्क्सवादी भनिनेहरुबाटै बचाऔं !

 -नारायण शर्मा "Karl Heinrich Marx was a German philosopher, economist, historian, sociologist, political theorist, journalist and socialist revolutionary. Born in Trier, Germany, Marx studied law and philosophy at university. He married Jenny von Westphalen in...

अन्तराष्ट्रिय कम्युनिस्ट आन्देलनः ६०को दशकको अन्त्यतीर र माओको मृत्युपछिको अवधि

-हुकुमबहादुर सिंह १९६०को दशकको अन्त्यतीरको अवधि महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधि र विश्वका घेरै भागहरूमा माक्र्सवाद–लेनिनवादको –एउटा नयाँ चरणका रूपमा माओवाद,स्थापित भएको एउटा क्रान्तिकारी तुफानको अवधि थियो । भारत–चीनमा क्रान्तिकारी  युद्धले (भियतनाम, क्यम्पोचिया र लावसको...

आर्थिक बिभेद रहेसम्म अरु बिभेद अन्त्यका कुरा गर्नु बेईमानी हो

  -प्रीति रमण नेपालको पहिचान धेरै बिषयबाट हुने गरेको छ । सर्वोच्च शिखर सगरमाथा र बुद्धको जन्मभूमि बिशेष रुपमा संसारभर चर्चित छन् । यीसँगै हिमाल,पहाड,तराई र मधेसका भूभागमा छरिएर रहेका बहुजातीय,बहुभाषिक,बहु संस्कृतिका मानिसहरूको बसोबास रहेको...

निर्लज्ज सरकार

- तीर्थराज जोशी हुन त निर्लज्जताको पराकाष्टा देखाउने यो निरीह, कायर र सत्तामोही सरकारलाई हामीले जे जति भने पनि, जति दोषारोपण गरे पनि ऊ सुन्दैन किनकि उसको मोह केवल पद र प्रतिष्ठासँग छ, ताली र...

RECENT POSTS

HOT NEWS