प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सुरु
काठमाडौं । अर्थतन्त्र चलायमान बनाउनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्रका प्रतिनिधिसहितको छलफल सिहंदरबारमा सुरु भएको छ ।
समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग...
नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको बताउनुभएको छ ।मङ्गलबार राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेललाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
उहाँले परिवर्तित जलवायुले मनसुन वर्षाको...
नेसपा र माकेबीच पार्टी एकताका लागि छलफल
काठमाडौं । माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकताका लागि छलफल भएको छ।
गत वर्ष चुनाव अघि नै एकता गर्ने राजनीतिक सहमति गरेर नेसपाका अध्यक्ष भट्टराईले माओवादी केन्द्रका...
छठले सभ्य समाज निर्माणमा सहयोग पुग्ने माकुनेकाे विश्वास
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसंगतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन्।
छठ पर्वका अवसरमा आइतबार यहाँ शुभकामना व्यक्त गर्दै उनले विभिन्न...
प्रधानमन्त्री ‘प्रचण्ड’ले दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (शुक्रबार) दोस्रो ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’लाई सम्बोधन गर्नुहुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजuना गर्नुभएको सो सम्मेलनलाई उहाँले ‘भर्चुअल’ रूपमा सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको...
सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता : प्रधानमन्त्री
दमौली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।
तनहुँको आँबुखैरेनी अस्पतालको आज (शुक्रबार) यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानले परिकल्पना गरेका सबै अधिकार तल्लो सरकारसम्म पुर्याउने प्रतिबद्धता व्यक्त...
संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित
काठमाडौं । सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ। संविधानको धारा २८४ (३) मा संवैधानिक निकायका पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअगाडि नै नियुक्तिका...
तिब्बतका सचिव चुनचङ र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेट
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन्।
सचिव चुनचङले शनिवार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगी उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन्।
गत कार्तिक २२ गते बुधवार...
रास्वपाले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म घरदैलो कार्यक्रम गर्ने भएको छ ।
प्रदेश र संघीय निर्वाचन सकिएको एक वर्ष पुगेको अवसरमा जनताका गुनासा र सुझाव सुन्न घरदैलो गर्न लागिएको रास्वपाले जनाएको...
विद्युतीय सवारीसाधनको लागत १५ गुणा सस्तो : कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा भित्रिने सबै ब्राण्डका विद्युतीय सवारीसाधनलाई अनुमति दिन आवश्यक रहेको जनाएका छन्।
बिहीबार काठमाडौँमा भएको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सफ्टवेयर सार्वजनिक कार्यक्रममा बोल्दै घिसिङले यस्तो...
























