संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन: उपप्रधानमन्त्री पोखरेल
पर्सा- उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थाको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन्। उनले भने, ‘निर्वाचनका लागि तयार हुन म आममतदातासमक्ष आग्रह गर्दछु।’
बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आजको बैठकले संगठन निर्माणलाई ठोस रूप दिन चार सदस्यीय कार्यदल गठन गरेको नेता शक्ति बहादुर बस्नेतले जानकारी दिए । उनकाअनुसार उक्त...
माके र जसपाका नेताहरुबीच भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्र (माके) र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए ।
उक्त...
सरकार र नेकपाबीच भएको सहमतिको मार्क्सवादी एकता अभियानद्वारा स्वागत
काठमाडाैं । मार्क्सवादी एकता अभियान नेपालले केपी ओली नेतृत्वको सरकारद्वारा बिप्लव नेतृत्वको नेकपा बिरुद्द लगाएको प्रतिवन्ध फुकुवा गरेको र सो पार्टीका नेता र कार्यकर्ताहरुमाथि लगाईएका मुद्दाहरु फिर्ता लिने र बन्दिहरुलाई रिहाई गर्नेसम्मका निर्णयहरु गरेकोमा...
पार्टी एकीकरण गर्ने भए प्रन्ध दिनभित्र निवेदन दिन आग्रह
काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर...
आजको प्रतिनिधि सभाको बैठक चैत ३ सम्म स्थगित
काठमाडाैं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा दलहरुबीच कुरा नमिलेपछि आजको प्रतिनिधि सभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।
बैठकमा सात वटा अध्यादेश पेस गर्ने कार्यसूची रहे पनि दलहरुबीच विवाद नमिलेपछि प्रतिनिधि सभा सदस्य...
जसपाद्वारा सरकारमा उपस्थित जनाउन/नजनाउनेबारे दियो पाँच नेतालाई जिम्मा
काठमाडौँ – संसदको चौथो ठूलो दलले सरकारका सहभागी हुने/नहुने वा कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न पार्टीका पाँच शीर्ष नेतालाई जिम्मा दिएको छ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संघीय परिषद्का अध्यक्ष बाबुराम...
महिलालाई समान अधिकार आवश्यक : महासचिव विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले राज्यले महिलाहरूलाई समान अधिकार र अवसर दिनुपर्ने जनाएका छन । महासचिव विप्लवले १११ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा कपिलवस्तुको जिल्लाको शिवगढीमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको...
राजनीतिक भविष्य केपी ओली नेतृत्वको समूहबाट अगाडी बढाउने
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा पूर्व माओवादी केन्द्रका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि गठबन्धन अप्रत्यासित बन्यो ।
यसै गठबन्धनमा पुग्नुभएका मणिचन्द्र थापा अहिले खानेपानी तथा सरसफाइ मन्त्री छन् ।...
पुनः पार्टी एकीकरण गर्ने भए प्रन्ध दिनभित्र निवेदन दिन आग्रह
काठमाडौं, निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ।
मंगलबार बसेको आयोगको बैठकले यसअघिको एकता भई बनेको पार्टीको नाम सर्वोच्च अदालतको आदेशसँगै बदर भएकाले...























