प्रमओलीद्धारा मन्त्री परिषद् हेरफेर ,यस्तो मन्त्री मण्डलको सूचि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। प्रधानमन्त्री ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कृष्ण गोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी...

भोलि २१ बाम राजनीतिक संगठनले माइतीघरमा सांकेतिक विरोध प्रदर्शन गर्ने

काठमाडौं / नेपालका २१ बाम पार्टीहरु र संगठनहरुले सरकारका राष्ट्रघाती र जनविरोध  गतिविधिका विरुद्ध आन्दोलन थालनी गरेका छन् । त्यसै अन्तर्गत भोलि काठमाडौंको माइतिघर मण्डलामा सांकेतिक प्रदर्शनको कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।...

सांसद सानु सिवाको निधन

काठमाडौं - प्रतिनिधिसभाकी सांसद सानु सिवा पहाडीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको  छ । लामो समयदेखि अस्वस्थ रहेकी सिवाको बुधबार निधन भएको उनको परिवारले जानकारी दिएका छन् । उनी मृगौला र मुटुरोगका कारण अस्वस्थ...

उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका  केही न्यायाधीश...

सांगठनिक एकता र कार्यविभाजनमा जुट्दै जसपा

काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी गठन भएको ६ महिनापछि बल्ल सांगठनिक एकता र कार्यविभाजन टुंग्याउने तयारी सुरु भएको छ। सरकारले पार्टी विभाजनका लागि अध्यादेश ल्याएपछि आफ्नो पार्टीको सम्भावित...

कोराेना भाइरसले नयाँ विश्व व्यवस्थामा जान झक्झक्याएको छः प्रम ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताउनुभएको छ । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ...

काँग्रेसका नेता चौधरीलाई कोरोना संक्रमन पुष्टि

दाङ - लुम्बिनी प्रदेशका प्रदेश सांसद तथा नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन पुष्टि भएको छ । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको स्वाव परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । लुम्बिनी प्रदेशका लेखा...

चन्दननाथ नगरपालिका प्रमुखलाई कोरोना

जुम्ला - चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो । पूर्वराज्यमन्त्री समेत...

डबल नेकपाका अध्यक्षलाई मुख्यमन्त्री शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह

काठमाडाैं -  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेका छन् । बालुवाटार पुगेर अध्यक्ष प्रचण्डले...

डबल नेकपाका अध्यक्ष प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि फेरि नयाँ प्रहार भएको छ । उनी निकट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि नेकपाकै प्रदेशसभा सांसदहरुले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । छापामार शैलीमा...

RECENT POSTS

HOT NEWS