सरकारको देशभक्ति भारतको दलालीका लागि लम्पसार नबनोस् !
- निमकान्त पाण्डे
नेपालकाे पश्चिम क्षेत्रकाे भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतको हस्तक्षेपका बिरुद्द नेपाल सरकारले पनि मुख खोलेको छ । जनस्तरबाट भैरहेका भारतीय हस्तक्षेपका बिरोधलाई भने सरकारले सडकमा दमन गरिरहेको छ । आज यी...
आदिवासीहरुलाई आफ्ना थातथलोबाट विस्थापन गर्ने कार्य विरुद्धको विज्ञप्ती
पहिचान, संस्कृति, मूर्त तथा अमूर्त सम्पदा (जात्रा, पर्व, परम्परा, देय् गुथि, देगः, द्यःछेँ, सतः, फल्चा, चपाः) तथा समुदायको अस्तित्व संरक्षण हुने गरी पनौति नगरपालिका वडा नं ७ वडा कार्यालयले नेवाः आदिवासीको जग्गा जमीन बिक्री...
अलपत्रमा रहेका नेपालीहरुलाई उद्वार गरियोस : सांसद संग्रौला
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले कोरोनाको संकटभन्दा पहिल्यै निधन भएका एक सयभन्दा बढि नेपालीहरुको शव विदेशमा अलपत्र परेको भन्दै र उनीहरुको परिवार, आफन्त यतिवेला कि सास देउ, कि...
बजेट प्राथमिकीकरण गर्न सुझाव
काठमाडौं - आगामी वर्षको बजेटलाई कोरोना महामारी (कोभिड–१९) ले सिर्जना गरेको असरलाई सम्बोधन गर्ने गरी तर्जुमा गर्न प्रतिनिधिसभाका सांसदहरूले सुझाव दिएका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले सरकारद्वारा प्रस्तुत प्राथमिकता सामयिक नभएको...
सिमा अतिक्रमण बिरुद्ध अन्तरराष्ट्रिय अदालत जाने बुद्धिजीवीहरुकाे चेतावनी
काठमाडौं - सरकारले कुटनीतिक संवाद भन्दै लम्पसार पर्ने काम गरिरहे पनि लिपुलेक सिमा अतिक्रमणकाे मुद्धा अन्रराष्ट्रियकरण हुने भएकाे छ ।
विवादित सीमामा पूर्वधार निर्माण गर्न नपाइने अन्तर्राष्ट्रिय मान्यता भन्दा बाहिर गएर भारतले सडक निर्माण गरी...
अबको बजेटमा करको दर होइन दायरा बढाइने
काठमाडौं - सरकारले बजेटमा करको दर नबढाउने तर दायरा बढाउने नीति ल्याउन लागेको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट करको दर नभएर दायरा बढाइने गरी ल्याउन लागेको जनाएका छन् ।
आइतबार...
सीमाका विषय समाधान गर्ने यहि बेला हो : अध्यक्ष दाहाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको जनाउनु भएकाे छ...
नेपालमा भारतले सडक बनाउनु आपत्तिजनकः नेता नेपाल
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपालले भारतले नेपाली भूमिबाटै चीनको मानसरोवर जाने सडक निर्माण गरी उद्घाटन गर्नु अत्यन्त दुःखद् र आपत्तिजनक रहेको जनाएका छन्...
सीमा विवादमा अन्तरराष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउन राप्रपाको माग
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले वार्ताबाट समस्या समाधान गर्ने तथा नेपाली भूमिबाट आफ्ना सेना फिर्ता लैजानाको सट्टा भारतले लिम्पियाधुरा, कालपानी र लिपुलेक क्षेत्रमा एकपक्षीय ढंगबाट सडक बनाई देखाएको मिचाहा प्रवृत्तिको भत्र्सना गरेको छ ।
राप्रपाका...
























