नेपालको भूमि हडप्ने भारतको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी
काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेपालको भूमि हुंदै भारतले चीनसंग जोड्ने सड्क बनाएकोमा विरोध जनाएको छ । विप्लव समूहको अन्तर्रा्ष्ट्रिय व्युरोका इञ्चार्ज धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै नेपालको भूमि हडप्ने
भारतको विरोध गर्दै...
भारतीय हस्तक्षेपविरुद्ध नेकपाले सङ्घर्ष गर्ने घाेषणा
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको छ ।
पार्टी केन्द्रीय समितिका तर्फबाट पार्टी सचिवालय सदस्य एवम् अन्तर्रा्ष्ट्रिय...
भारतले लिपुलेकमा सडक बनाएकोमा सरकारको आपत्ति
काठमाडौं - भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् ।
तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि...
भारतले मानसरोवर जाने सडक बनाएकाेमा क्षमायाचना गर्नुपर्छ : साझा पार्टी
काठमाडौं - नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएको भारतले माफी माग्नुपर्ने साझा पार्टीले ठहर गरेको छ ।
‘भारतले सबै अतिक्रिमति भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलके र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्नुपर्छ,’...
राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा
काठमाडौं - राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ...
भारतले बाटो बनाएकाेमा कमल थापाकाे विरोध
काठमाडौं - लिपुलेकसम्म बाटो बनाएकामा थापाको विरोध राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।
उनहाँले...
नेता भट्टराईले मागे प्रम केपी ओलीको राजीनामा
काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा नै राम्रो हुने भन्दै त्यसतर्फ सोच्न ओलीलाई सुझाएका छन् । आजबाट सुरु भएको बजेट...
आजदेखि संघीय संसद्को छैटौँ अधिवेशन शुरु
काठमाडौं - संघीय संसद्को छैटौँ अधिवेशन शुक्रबार(आज)देखि शुरु हुने भएको छ । अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्ने तयारी गरिएको हो ।
अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजश्व तथा व्ययको वार्षिक अनुमान(बजेट) प्रस्तुत...
लकडाउनमा मन्त्रिपरिषदले जारी गरेको नियम र सूची
काठमाडाैं - लकडाउनका बेला संचालन गर्न मिल्ने र नमिल्ने उद्योग, व्यवसायबारे मन्त्रिपरिषदले गरेको निर्णयका सूची सार्वजनिक भएको छ।
लकडाउनको अवधि जेठ ५ गतेसम्म तोकिएको छ। यद्यपी यस अवधिमा केही प्रक्रिया पुर्याएर केही उद्योग, व्यवसाय भने...
धरपकडप्रति विप्लव आक्रोशित – प्रतिरोधमा उत्रिन पार्टी पंक्तिलाई निर्देशन
काठमाडौं - सरकारद्वारा प्रतिवन्धित नेकपाका नेता र कार्यकर्ताहरुकाे गिरफ्तारीकाे निन्दा गर्दै साे पार्टीका महासचिव विप्लवले एक प्रेस बिज्ञप्ति सार्वजनिक गरेका छन् ।
विप्लवले प्रतिशाेधात्मक कारवाही स्थगित गरी काेराेना संक्रमण बिरुद्ध सहकार्य गर्ने आफ्नाे पार्टीकाे निर्णयलाई...
























