नेकपाका यूवा नेता रामेश्वर श्रेष्ठसंग सांसद अपहण तथा राहतको बिषयमा अन्तर्वार्ता
https://youtu.be/0N8Zkxf_joc
सरकारलाइ कोरोना भन्दा बिप्लव नेकपालाई गिरफ्तारीमा सफलता
काठमाडाैं - बिश्वका २ सय १० राष्ट्रहरु कोरोना भाईरस संक्रमणका बिरुद्ध अभियानमा सक्रिय भैरहेका र बिजय हासिल हुने कुनै संकेतसमेत नदेखिएको अवस्थामा भर्खरै संक्रमणको प्रभाव बिस्तार हुँदै गरेको हाम्रो देश नेपालमा भने डबल नेकपाको...
प्रमद्वारा बुद्धको प्रतिमामा माल्यार्पण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा रहेको गौतम बुद्धको प्रतिमामा माल्यार्पण गरेका छन् ।
उनले २५६४औँ बुद्धजयन्तीको अवसरमा बुद्धको प्रतिमामा आज माल्यार्पण गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...
प्रम ओलीले भने – घरमै दीपावली गरी बुद्ध जयन्ती मनाऔं
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण बुद्ध जयन्तीको कार्यक्रम मनाउन सक्ने अवस्था नरहेको भन्दै घरघरमा दीपावली गर्न आह्वान गरेका छन् ।शान्तिको चाहनामा आज विश्व तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी...
काेभिड १९ बाट बच्न संसद् भवनमा उच्च सतर्कता
काठमाडौं - कोरोना कहरबीच आह्वान गरिएको सङ्घीय संसद्को बजेट अधिवेशनलाई सुरक्षित बनाउन संसद् सचिवालयले सबै प्रकारका रणनीति बनाइरहेको छ ।
सचिवालयले विशेषज्ञसहितको प्रतिवेदनका आधारमा संसद् बैठकलाई कसरी सुरक्षित बनाउने भन्ने तयारी जारी राखेको छ । मङ्गलबार कार्यव्यवस्था...
लकडाउन जेठ ५ गतेसम्म हुने
काठमाडाैं - सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
सरकारले लागू गरेको लकडाउनको समय भोलि बैशाख २५ गते सकिँदै छ । कोरोना रोकथाम तथा...
सेवामा जुटेका १३ नेकपा कार्यकर्ता गिरफ्तार
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका १३ जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको जनाइएकाे छ ।
इलाममा कोरोना भाइरसका काराण आक्रान्त भएका जनताको सेवामा जुटेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई गए मध्यरातमा शसस्त्र र प्रहरीले घर घेराहाली हवाई...
प्रम ओलीबाट प्रेस जगतको प्रशंसा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा...
लकडाउन लम्बिने
काठमाडाैं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो...
लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुहुँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा...
























