पहिलो पटक मदरशाका शिक्षकको तलव तोकिदै
कपिलवस्तु / जव चुनाव आउँछ मदरशाका धर्मगुरुहरुलाई धेरै राजनैतिक पार्टीले भोट मेकरका रुपमा प्रयोग गर्छन । त्यो बेला मुस्लिम शिक्षालाई उकास्ने अनेकौ वाचाहरु ब्यक्त गर्छन । डायरीमा के के गर्नु पर्छ भनेर लामै फेहरिस्त...
प्रधानमन्त्री ओली र प्रचण्ड नजिक भएपछि माधवलाई तनाव
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्बन्ध फेरि सुध्रिएको छ । पार्टी एकता यता अध्यक्षद्धयबीचको सम्बन्धमा उतारचढाव आईरहेको छ । पछिल्लो समय अध्यक्ष...
राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना व्यक्त
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका...
प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता
काठमाडौं– प्रधानमन्त्री ओली आज स्वदेश फर्किदैछन्। अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा कतारको राजधानी दोहा आइपुगेका छन्। प्रधानमन्त्री ओलीका साथ...
राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना
काठमाडाैं / राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको पावनअवसरमा स्वदेश, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।
तिहार पर्वका अवसरमा शनिबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले यमपञ्चकको पाँच दिनसम्म मनाइने...
नेपालका प्रधानमन्त्रीले पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै
बाकु / असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री ओलीले आज अपराह्न...
प्रचण्डलाई बाबुरामको प्रश्न : तपाईँ डुप्लीकेट माओवादी हो ?
काठमाडौँ- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई तपाईँको अवतार कसरी चिन्ने भन्दै प्रश्न गरेका छन् ।
‘पुष्पलाल ओरिजिनल नभए पछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन’ भन्दै उनले...
मेरो गिरफ्तारी असान्दर्भिक छ, कानूनी राज्यको अवधारणाको उल्लंघन हो : आलम
रौतहट / पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेको हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री मोहम्मद अफताव आलमले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको जनाउँदै आफ्नो गिरफ्तारी असान्दर्भिक भएको...
परिवारसँग बसेर त्यो गीत सुन्न सक्नुहुन्छ ? – सञ्चारमन्त्री बास्कोटा
काठमाडौं / सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली समाजको आफ्नै मौलिकपन रहेको जानकारी दिँदै स्वतन्त्रताका नाममा नेपाली समाजको मूल्य मान्यता विपरीत काम नगर्न आग्रह गरेका छन् ।
मन्त्री बास्कोटाले कलाकारिता, साहित्यलगायतका विधाहरूमा भाषाको प्रयोग...























