प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकु प्रस्थान

काठमाडौं /  यही कात्तिक ८ र ९ गते हुन गइरहेको असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकु प्रस्थान गर्नुभएको छ...

ओली–प्रचण्ड एकअर्कालाई सिध्याउने खेलमा

काठमाडौं । सत्तारुढ दल नेकपाका प्रमुख नेताहरूबीच आ–आफ्नो स्वार्थपूर्तिका लागि टकराव उत्कर्षमा पुगेको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच केही समययता सरकार तथा पार्टी...

  आगामी तीन वर्षभित्र नेपालभर बिजुली : सिचाँइमन्त्री पुन

चितवन /  ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षभित्र नेपालभर बिजुली पुग्ने दाबी गरेका छन् । आज बुधबार चितवनमा नारायणी नदी तटबन्धसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा चितवनसहित ४१ ओटा जिल्लामा...

सत्तासीन नेकपा नेतामाथि विप्लव नेकपाको आक्रमण

जाजरकोट / बारेकोट गाउँपालिकाको लिम्सामा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँ कमिटीको शपथ ग्रहण गराउन हिँडेका नेतामाथि आक्रमण भएको छ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा कार्यकर्ताले समूहका कार्यक्रताले जिल्लाको नलगाड नगरपालिका खारा र बारेकोट...

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

 काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता हुनुभएको छ । जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई आज बिहान टोकियोको हानेबा विमानस्थलबाट स्वदेश फिर्ता हुनुभएको हो । जापानी विदेशमन्त्रीका विशेष...

मोहन बैद्यद्वारा प्रचण्डबारे कडा टिप्पणी

काठमाडौं / नेकपा क्रान्तिकारी माओवादीको अध्यक्ष मोहन बैद्यको पार्टीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे कडा टिप्पणी गरेको छ । प्रचण्डले राजनीतिक गुरु मान्ने गरेका  बैद्यको  क्रान्तिकारी माओवादी पार्टीले प्रचण्डले प्रधानमन्त्री...

‘इन्काउन्टर’का नाममा कुमार पौडेलको फेक इन्काउन्टर गरिएको हो – मानवअधिकार आयोग

 काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निर्णयले प्रहरी भित्र ठूलै तहल्का मच्चिएको छ । आयोगको निणर्यसंगै प्रहरी महानिरीक्षक उक्त काण्डमा तानिएका...

बालुवाटारमा नेकपा र कांग्रेसका शीर्ष नेताको छलफल निर्णयबिहिन

काठमाडौं /  युद्धकालिन मुद्दाहरुलाई चाँडो निश्कर्ष  पु¥याउनका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस छलफलमा जुटेपनि कुनै ठोस निर्णय हुन सकेन । प्रधानमन्त्री निवासमा जारी छलफलमा प्रधानमन्त्री केपी शर्मा...

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्री आबेबीच भेटवार्ता

जापान– राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान भेटवार्ता भएको छ । टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भेटवार्ता भएको हो । सो अवसरमा गृहमन्त्री रामबहादुर...

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल अजरबैजानको बाकु जाने तयारीमा

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुनका लागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक ७ गते बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । यही कात्तिक...

RECENT POSTS

HOT NEWS