उपनिर्वाचनका लागि सुरक्षा कार्ययोजना तयार
काठमाडौं / आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार भएको छ। गृहमन्त्रालयमा शुक्रबार भएको छलफल चुनावका लागि तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको हो।
उपनिर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका...
कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता/कार्यकर्ताको नाराबाजी
काठमाडौं / नेपाली कांग्रेसको सानेपा स्थित मुख्यालयमा शुक्रबार नाराबाजी भएको छ । कांग्रेस मुख्यालयमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले पार्टी नेतृत्वलाई विधान नमिच्न चेतावनी दिँदै नाराबाजी गरेका हुन् ।
कांग्रेसले उपनिर्वाचनको उम्मेदवार, पार्टीको १४औँ...
नेकपाले लगायो उपनिर्वाचनका उम्मेदवारको टुंगो
गुल्मी– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गुल्मीमा उम्मेदवारको टुंगो लगाएको छ । गुल्मीको रुरु गाउँपालिका–६ रिमुवामा अध्यक्ष पदका लागि नेकपाले गिरी सिञ्जालीको नाम सर्वसम्मत चयन गरेको नेकपा...
प्रधानमन्त्री पूर्ण स्वस्थ, आजै राति ८ बजे डिस्चार्ज हुन्छ ग्राण्डी अस्पताल
काठमाडौं / ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओली आजै राति ८ वा ९ बजे डिस्चार्ज हुने भएका छन् । अस्पतालका मेडिकल डाईरेक्टर डा. चक्रराज पाण्डेले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था...
क्षतिपूर्तिको मागसहित महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा
काठमाडौं / यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ।
अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। अभियोगपत्रमा...
प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिस सकियाे, भेटघाटमा कडाइ
काठमाडौं / सामान्य अस्वस्थताका कारण ग्रान्डी अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सो अस्पतालमा डायलासिस गरिएको बुझिएको छ ।
बुधबार प्रधानमन्त्रीलाई उपचारार्थ ग्राण्डी लगिएको थियो । बुधबार पनि उहाँको डाइलासिस भएको खुलासा भएको छ...
कहाँ–कहाँ हुँदै छ उपनिर्वाचन ? कस्ता छन् दलका उम्मेदवार ?
काठमाडौं, कात्तिक १४ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते मुलुकका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त स्थानमा जनप्रतिनिधि चयनका लागि कुल ५१ स्थानमा उपनिर्वाचन गर्दै छ । उपनिर्वाचन हुनका लागि १ महिना बाँकी...
प्रधानमन्त्री अस्पतालमै आराम गर्न डाक्टरहरूकाे सुझाव
काठमाडौं / स्वास्थ्यमा समस्या आएपछि ग्र्यान्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो देखिएपछि बुधवार डाक्टरहरूले अस्पतालमै आराम गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यपरीक्षण रिपोर्ट आउन अझै एक दिन लाग्ने भएपछि उनलाइ अस्पतालमै...
उपनिर्वाचन नजिकिँदै गर्दा धरानमा चुनावी प्रचार प्रसार तीव्र
सुनसरी / मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा लागेका छन् ।
नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले मेयरको उम्मेदवार घोषणा गरेर चुनावी प्रचारमा होमिएका...
गृहमन्त्री थापाका छोराको डिएनए परीक्षण गर्न माग
काठमाडौं / कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्न माग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष...























