बिदेशी डिजाईनमा सरकार परिवर्तनकाे खेल भैरहेकाे सत्तासिन नेता गुरुङबाट खुलासा

काठमाडौं- सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले सरकार समिकरण फेरबदलको खेल भईरहेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले नेताहरुको कमिकमजोरीबाट बाह्य शक्तिहरुले नाजायज फाइदा उठाइरहेको र तीनै शक्ति केन्द्रसँगको...

विधेयकले गुठीमा धक्का परेको भए सरकारले सच्याउँछः प्रधानमन्त्री

काठमाडौ, प्रधानमन्त्री ओलीले मठ मन्दिर तथा धार्मीक तथा ऐतिहासिक गुठीहरु संस्कृति र परम्परासँग जोडिएका हुनाले यस्ता विषयमा सरकारले विचार गर्ने बताएका छन् । उनले कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि जमिनमा शोषण भइरहेको भन्दै ऐतिहासिक,...

सरकारले प्रतिवन्ध लगाएको विप्लवको पक्षमा संसदमै उठ्यो चर्चा

काठमाडौं /   संसदमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पक्षमा आवाज उठेको छ । विप्लव नेतृत्वको नेकपा लाई प्रतिबन्ध लगाउन नहुने भन्दै संसदमा राष्ट्रिय जनमोर्चाले आवाज उठाएको हो । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले...

प्रदेश नं. ५ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री शंकर पोखरेल(लाईभ)

दाङ / आज  प्रदेश नं ५ को आगामी आर्थिक बर्ष २०७६/०७७ को बजेट भाषण गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेल । https://youtu.be/sTytHA1XSXc

गुठियारको पक्षमा मात्र नबोलेर जोताहा किसानहरुको पक्षमा पनि बोल्न सांसद चौधरीको अनुरोध

काठमाडौं / सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले गुठी विधेयक नेपाली कांग्रेसले २०५८ सालमै ल्याएको जनाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्षि दलले पहिले नै ल्याइसकेको विधेयकको अहिले विरोधमा गर्नु आश्चर्यजनक...

‘नेवा राज्य’ दिन्छु भन्नेहरू अहिले सत्तामा पुगेर नेवारहरूको गुठी नै खोसिदिन लागे : सांसद...

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले गुठीमाथिको हस्तक्षेप केवल गुठीयारहरुमाथि मात्रै नभई सनातन परम्परामाथिकै आक्रमण भएको जनाए । संसदको शून्य समयमा बोल्दै सांसद लिङ्देनले गुठी परम्परा किरात कालबाट सुरु भएर लिक्षवी कालमा विकर्षित...

होसियार ! यहाँ अब कोही पनि सुरक्षित छैन

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको कानुनले कोही पनि सुरक्षित नभएको जनाएका छन् । संसदको आइतबारको बैठकमा बोल्दै उनले सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको उल्लेख गरे । सूचना प्रविधि विधेयकले...

विप्लव नेतृत्वको नेकपाले आफ्ना विरोधीहरुलाई कारवाही गर्ने चेतावनी दियो

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिकारी आन्दोलनकाविरुद्ध झूठ र अपराधमा संलग्नहरूको हिसाबकिताब उचित समयमा हुने चेतावनी दिएको छ । नियोजित रुपमा पार्टी र नेतृत्वबारे झुठा र भ्रामक समाचारहरु प्रकाशन, प्रसारण हुन थालेपछि ने।क।पा।ले त्यस्ता कार्यमा...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पछि स्वदेश फिर्ता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन्। यही जेठ २५ गते साताव्यापी युरोप भ्रमण पूरा गरी आज विहान १० बजे स्वदेश आइपुगेका हुन्। प्रधानमन्त्री ओलीले साताव्यापी भ्रमणका क्रममा स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको...

नेता पौडेलप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गर्दै नेकपा नेताहरु

चितवन / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम पौडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गरेका छन् । आज बिहान अध्यक्षले चितवनको माडीस्थित निवास पुगी उनी प्रति श्रद्धान्जली अर्पण गरेका...

RECENT POSTS

HOT NEWS