प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

 काठमाडौं /  प्रतिनिधिसभाको शुक्रबारको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ । र्वमन्त्री डिआर पौडलको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा हृदयघातका कारण निधन...

स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको ६ महिना म्याद थप

बुटवल /  प्रदेश नम्बर पाँचको स्थायी राजधानी र नामाकरण गर्न गठित विशेष समितिको म्याद पुन: थप गरिएको छ । प्रदेश ५ को विशेष समितिको म्याद तेस्रोपटक ६ महिनाका लागि थपिएको छ ।प्रदेश ५ मा स्थायी राजधानी...

ग्रेटर नेपालको सक्कली नक्सा पनि भेटिएन : रामनारायण विडारी

काठमाडौं / नेपालका पुराना दस्तावेजको सक्कल प्रतिलिपी नेपालको कुनै संग्रहालयमा नभएको खुलासा भएको छ। पुराना सन्धि, सम्झौताका प्रतिलिपी संग्रहालय तथा सरकारी पुस्तकालयमा नभेटिएको हो। राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले पुराना तथा राष्ट्रिय...

राष्ट्रिय समाजबादी पार्टी नेपालद्धारा सवारीसाधन भाडा वृद्धिप्रति असन्तुष्टि ब्यक्त

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी नेपालले सार्बजनिक सवारीसाधनमा सरकारले वृद्धि गरेको भाडा दर प्रति असन्तुष्टि ब्यक्त गरेको छ । पार्टीका अध्यक्ष रुद्रजंग पुलामीले प्रेस विज्ञप्ति जारी गर्दै आम सर्वसाधार जनतालाई प्रभावित तुल्याउने गरि भाडा दर...

समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता

काठमाडौं– तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बिहीबार दिउँसो आयोग कार्यालयमा गएर पार्टी दर्ता...

नेकपाका ३१ हजार कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौं- नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन...

यसरी हुँदैछ नेपालमाथि विदेशी आक्रमण

परम्परामाथि गर्न खोजिएको आक्रमणले जातीय द्धन्दलाई समेत उत्तेजित बनाउने सम्भावना  काठमाडौं /  नेपालमा धार्मिक र जातीय द्धन्द गराउन विदेशी शक्तिहरुको चलखेल उत्कर्षमा पुगेको देखिन थालेको छ । धार्मिक द्धन्दका रुपमा क्रिश्चयन धर्मावलम्वीहरुको प्रचारप्रसार र धर्म...

प्रधानमन्त्री युरोप भ्रमणमा गएको पाँच दिनसम्म सरकार कसले चलाएको छ ? – सांसद भुषाल

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएको पाँच दिनपछि बुधबार मात्रै संसदलाई जानकारी गराइएको छ। प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणका लागि निस्किएका थिए। प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पाँच...

माइतीघरमा विवेकशीलको प्रदर्शन

काठमाडौं / साझा विवेकशील पार्टीले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएपछि त्यसको विरोधमा राजधानीको माइतीघरमा प्रदर्शन गरेको छ । विज्ञापन रद्द गर्न  दिएको सो निर्देशन फिर्ता लिन दवाव दिँदै काठमाडौंको...

गुठी र मिडिया काउन्सिल विधेयकप्रति प्रचण्डको असहमति

चितवन /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक र गुठी विधेयकप्रति असहमति जनाएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले विधेयक ल्याउँदा...

RECENT POSTS

HOT NEWS