यातायात व्यवसायीहरु आन्दोलित
काठमाडौं / यातायात व्यवसायीहरू सरकारको सिण्डिकेट प्रणाली खारेजीविरुद्ध आन्दोलित भएका छन् । सिण्डिकेटको पक्षमा रहेका यातायात व्यवसायी, संघ तथा समितिहरूको बैंक खाता रोक्ने चेतावनी सरकारले दिएको छ । ‘आवश्यक परे सिण्डकेटको पक्षमा रहेका यातायात...
ओलीमाथि चार वाम नेताको गम्भीर आरोप
काठमाडौं / सत्ता गठबन्धन बाहिर रहेका चारकम्युनिष्ट पार्टीका नेताहरुले एमाले प्रधानमन्त्री केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनीहरुले ओलीको राष्ट्रवादमाथि प्रश्न उठाएका छन् । ‘भारतसँग असमान सन्धि सम्झौता र राष्ट्रियताको प्रश्न’ विषयक अन्तरक्रिया...
किन रोकियो एमाले–माके एकीकरण ?
काठमाडौं / यही वैशाख ९ गते हुने भनिएको वाम एकता अर्थात् (नेकपा एमाले र माओवादी केन्द्र) बीचको पार्टी एकता तत्काललाई टरेको कुरा सार्वजनिक भएपछि यस विषयमा थरिथरिका टिप्पणीहरू सुरु भएका छन् । विशेष गरी...
हावादारी प्रचारमा भारत भ्रमण केन्द्रित
काठमाडौं / तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले खेलौना बनाएकोजस्तो पाइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेको भनिएको नेपाल–भारत पेट्रोलियम पाइपलाइनको जतिसुकै प्रचार गरिएको भए पनि यो...
सेनाका जर्नेल जेल चलान
काठमाडौं / नेपाली सेनाका एकजना उच्चपदस्थ व्यक्तित्व जेल चलान भएका छन् । कृषि विकास बैंकमा भएको पाँच करोड घोटालामा मुछिएका ती जर्नेल डा.रमेशराज विष्ट हुन् । उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश...
पूर्वराजालाई भेटेको १४ दिनपछि गोलीको निशाना
काठमाडौं / पूर्वराजा ज्ञानेन्द्रलाई चैत २ गते भेट गरेका युवा सन्त श्रीनिवासाचार्यमाथि ठीक १४ दिनपछि चैत १६ गते गोली प्रहार गरिएको छ । पूर्वराजासँगको भेटवार्तासँग यो गोली प्रहारको घटना जोडिएको आशंका विश्लेषकहरूले गरेका छन्...
वाम सरकार ढाल्ने खेल सुरु
वामदेव नेतृत्वको कार्यदलबाट सरकारलाई महत्वपूर्ण सुझाव प्रस्तुत
काठमाडौं / केपी ओली नेतृत्वको सरकारलाई असफल तुल्याउन फेरि पनि चलखेल सुरु भएको पाइएको छ । वाम गठबन्धनको नामबाट चुनाव जितेपछि बहुमतको सरकार बनेको र अब सरकारले स्थायित्व...
युएस बंगला विमान दुर्घटनामा निधन हुनेहरुको आत्माशान्तिको लागि विश्वशान्ति पदयात्रा हुने
काठमाडौं । युएस बंगला एयर विमान दुर्घटनामा निधन भएकाहरुको आत्माशान्तिको लागि विभिन्न बौद्ध धर्मावालम्वी संघ/संस्थाहरुले विश्व शान्ति पदयात्रा–२०७५ को आयोजना गर्ने भएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी वैशाख १ गते...
जागृत भेटवाल रहेनन्
काठमाडौं / वरिष्ठ पत्रकार जागृत भेटवालको निधन भएको छ । पञ्चायती निरंकुशताको विरुद्ध महत्वपूर्ण योगदान पु¥याएका पत्रकार जागृत भेटवाल ललितपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । लामो समयदेखि क्यान्सर रोगले पीडित उहाँ अन्तिम अवस्थासम्म...
न्यायाधीशहरुलाई कठघरामा उभ्याउने ऐन बनाइने
काठमाडौं / नेपालका अदालतहरू सबैभन्दा भ्रष्ट निकायका रूपमा बदनाम भइरहेका बेला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अन्तरिम आदेशबाट राज्यलाई अर्बाैं घाटा पु¥याउने न्यायाधीशहरूलाई कारबाही गर्ने तयारी भइरहेको खुलासा गरेका छन् । मन्त्री...





















