मरेपछि भ्रष्टाचारमुक्त खड्का !

काठमाडौं / नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएका खुमबहादुर खड्का ६७ वर्षको उमेरमा अस्ताए । उनको जीवन राजनीतिक परिवर्तनमा संघर्षरत रह्यो । आपूm कार्यरत पार्टीको निर्देशनलाई आत्मसात गर्दै महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्दै आएका खड्कालाई...

अर्बपति चौधरीको आर्थिक आतंक सर्वाेच्चमा

काठमाडौं / अमेरिकी पत्रिका फोब्र्सबाट नेपालका एक मात्र अर्बपति घोषित विनोद चौधरी ठूलो आर्थिक अपराधमा संलग्न भएको क्रमशः पुष्टि हुँदै गएको छ । चौधरीले सीजी इलेक्ट्रोनिक्सका नाममा गरेको आर्थिक अपराध उच्च अदालत पाटनबाट पुष्टि...

भारतसँग शिर निहुरिने कुनै सम्झौता नगर्ने ओलीको प्रतिज्ञा

काठमाडौं / देशभक्त राजनेताको हैसियत बनाइसकेका प्रधानमन्त्री केपी शर्माओली भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो देशभक्ति हैसियतलाई कायम राख्न सफल हुनुहुने हो वा चिप्लिएर दासत्व स्वीकार गर्दै भारतका...

दुई सैनिक मृत्युबारे सेनाले मुख खोल्यो

काठमाडौं / नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत दुई सैनिकको रहस्यमय मृत्यु भएको भनी पत्रपत्रिकामा आएका समाचारहरूबारे नेपाली सेनाले मुख खोलेको छ । सेनाले दुई सैनिकलाई पृतनाभित्रै कुटपिट गरी मारेको भन्ने समेतका टिप्पणी आइरहेका बेला...

भारतको नियत यसरी छताछुल्ल हुँदैछ

काठमाडौं । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले भारतले नेपालको महाकाली नदीको पानी आफ्नो यमुना नदीमा लैजान योजना बनाएको खुलासा गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचारअनुसार भारतले त्यस्तो प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणताका गर्ने...

चार कम्युनिष्ट पार्टीहरू एकता नजिक

काठमाडौं । दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतामा अलमल भइरहँदा मुलुकमा अन्य कम्युनिष्ट पार्टीहरूबीच भने एकता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी, नेकपा (मसाल), क्रान्तिकारी माओवादी र ऋषि...

ओलीलाई बोलाउन भारत र चीनको प्रतिस्पर्धा

काठमाडौं / वाम गठबन्धनको नेतृत्व गर्दै केपी शर्मा ओली शक्तिशाली प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओलीलाई आकर्षण गर्न नेपालका दुई छिमेकी देशहरू भारत र चीन प्रतिस्पर्धामा उत्रिएको महसुस हुन थालेको छ । भारतले प्रधानमन्त्री ओलीलाई यही...

फोनिज अध्यक्षमा राज्यलक्ष्मी

काठमाडौं / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाको अध्यक्षमा राज्यलक्ष्मी शाक्य चयन हुनुभएको छ । स्वाभिमान नेपाल मासिककी प्रबन्ध निर्देशक समेत रहनु भएकी शाक्य अध्यक्षमा चयन हुनु भएको हो । काठमाडौंमा शुक्रबार...

गृहमन्त्री बादल तल्लो तहका प्रहरीसँग नजिकिंदै

काठमाडौं / दश वर्षे सशस्त्र युद्धको कमाण्डिङ गरेका चर्चित नेता रामबहादुर थापा ‘बादल’ देशका गृहमन्त्री भएका छन् । उनले गृह मन्त्रालय सम्हाले लगत्तैदेखि आपूm मातहतका निकायहरूमा छड्के भ्रमण गर्ने क्रम जारी राखेका छन् ।...

विप्लव नेकपाका दर्जनौ नेता, कार्यकर्ता पक्राउ

काठमाडौं । वाम गठबन्धन सरकार बने पनि यो सरकारप्रति अविश्वास गर्दै राष्ट्रियता र जनजीविकाका सवालहरूलाई प्रमुख मुद्दा बनाएर आन्दोलन उद्घोष गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू देशव्यापी रूपमा गिरफ्तार भइरहेका छन् ।...

RECENT POSTS

HOT NEWS