पूर्वगृहमन्त्री खड्का अस्वस्थ
काठमाडौं / पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य निकै जटिल बनिरहेको जानकारी प्राप्त भएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उहाँको उपचार भइरहेको छ । दिल्लीमा उहाँका थुप्रै शुभेच्छुकहरु र कांग्रेस महामन्त्री...
प्रधानमन्त्री ओलीले सुशासनको थालनी गरे
सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीबाट निर्देशन– अब असफल हुने छुट छैन
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकाल प्रारम्भ भएको एक महिना बितेपछि बल्ल मन्त्रिपरिषद् अलि चुस्त बनाउन सफल भएको देखिन्छ । आफ्नो पार्टीभित्रको कचिंगल...
एमाले र माकेबारे यस्तो भन्छ मसाल
काठमाडौं / निर्वाचनमा वाम गठबन्धनसँग तालमेल गरेको, प्रतिनिधिसभामा एक सिट जितेको नेकपा मसालले नेकपा एमाले र माओवादी केन्द्र भारत परस्त भएको आरोप लगाएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई भेटेपछि एमाले अध्यक्ष केपी शर्मा...
शैली परिवर्तन गर्दै प्रधानमन्त्री ओली
काठमाडौं / नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन ३० सदस्यीय प्रतिनिधिमण्डलका साथ काठमाडौं आएका पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौंमा १९ घण्टा बिताएर स्वदेश फर्किएका छन् । अब्बासीको स्वागतमा प्रधानमन्त्री केपी ओली...
लोकमानको गोप्य डायरीमा विनोद चौधरी
काठमाडौं / अमेरिकाबाट प्रकाशन हुने फोब्र्स पत्रिकाले यसपटक पनि नेपाली अर्बपतिको सूचीमा विनोद चौधरीको नाम समावेश गरेको छ । विनोद चौधरीले नेपालमा उत्पादन गर्दै आएको वाइवाइ चाउचाउ स्वास्थ्यका लागि हानिकारक रहेको दावी गर्दै भारतको तामिलनाडुस्थित...
भारतीय अतिक्रमणविरुद्ध नयाँ शक्ति पार्टीका नेता आक्रोशित
काठमाडौं / नेपालका राजनीतिक दलहरू सरकार निर्माण अभियानमा जुटिरहेका बेला दक्षिणतिरको छिमेकी देश भारतले नेपालको भूमि अतिक्रमण गर्नेदेखि लिएर नेपाली भूमिमा पुल निर्माण गर्ने र सडक निर्माण गर्नेसम्मका गतिविधिहरू गरिरहेको छ । नेपाली पक्षको...
कांग्रेसमा प्रजातन्त्र समाप्त गरिंदै
देउवालाई हटाउने पौडेलको अभियान अल्पमतमा पर्ने भएपछि कांग्रेस संकटमा
काठमाडौं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले पूर्णता नपाउँदै नेपाली कांग्रेसभित्र आन्तरिक कचिंगल उत्कर्षमा पुगेको छ । वाम गठबन्धनको सरकारको निगरानीका लागि छाया...
वाईवाई चाउचाउविरुद्ध भारतीय अदालतमा मुद्दा
काठमाडौं / अमेरिकी पत्रिकामा नेपाली अर्बपति घोषित विनोद चौधरीको स्वामित्व सञ्चालित उद्योगबाट उत्पादन भइरहेको वाईवाई चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसायन विषादीयुक्त रहेको भेटिएको छ । सोही कारण भारतमा सो चाउचाउको बिक्रीमै प्रतिबन्ध...
पञ्चायती शासनको अभ्यासमा “वाम” सरकार
काठमाडौं / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरणको समझदारीसागै गठन भएको केपी ओली नेतृत्वको ‘वाम गठबन्धन’ सरकार वामपन्थी शक्तिहरूकै विरुद्धमा निरंकुश ढंगले प्रस्तुत हुन खोजेको महसुस हुन थालेको छ । विप्लव नेतृत्वको...
प्युठान काठमाडौँ नेवाः समाजको नयाँ कार्य समिति
काठमाडौं / प्युठान काठमाडौँ नेवाः समाजको ११ औ वार्षिक साधारणसभा तथा छैठौ अधिबेसन सम्पन्न भएको छ । साधारण सभा शताब्दी पुरुष स्रद्धय श्री सत्यमोहन जोशीको प्रमुख आतित्थमा सम्पन्न भएको हो । पुर्व न्यायाधीश श्री...






















