एकातिर सत्ताको खेल, अर्काेतिर युद्धको तयारी
काठमाडौं/ वाम गठबन्धनको नाममा एमाले र माके पार्टी एकीकरणमा पदीय भागबण्डा मिलाउादै गरिरहेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूले देशमा परिवर्तनका लागि बन्दुक उठाउने उद्घोष संयुक्त रूपमा गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)...
अस्पतालको ठगी धन्दामा सरकारी निकाय मौन
काठमाडौं/ मानिसको स्वास्थ्यजस्तो संवेदनशील कुरामा राज्यका निकाय मौन बसेपछि निजी अस्पतालले कतिसम्म ब्रम्हलुट गर्छन् भन्ने पुष्टि गरेको छ ललितपुरको अल्का अस्पतालले । गाडीको ग्यारेज बनाउने ठाउालाई भाडामा लिएर स्वास्थ्य सेवाको नाममा कमाउ धन्दा गर्दा...
सुमार्गीलाई बाटो खोलिदियो सर्वाेच्चले
काठमाडौं/ मुक्तिश्री प्रा.लि.का सञ्चालक अजेयराज सुमार्गीले विदेशबाट भित्र्याउन प्रयास गरेको ४ अर्ब रूपैयाा रोक्ने राष्ट्रबैकको निर्णय सर्वोच्च अदालतले खारेज गर्दै कारण देखाउ आदेश मागेको छ । गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल...
भारतीय सत्ता बर्बरताको यसरी भयो भण्डाफोर
काठमाडौं/ फेब्रुअरी ५ को दिनलाई काश्मीरमा भारतले अनाधिकृत कब्जा गरेको दिनको रूपमा विश्वभरि नै काश्मीरप्रति ऐक्यबद्धता जनाउादै पाकिस्तानी सरकारले ‘काश्मीर ऐक्यबद्धता दिवस’ मनाउादै आएको छ । काश्मीरलाई काश्मीरी जनताको इच्छाबमोजिम स्वतन्त्र रहन पाउनुपर्नर्े अडान...
बलात्कारपछि बालिकाको हत्या
खोटाङ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी ८ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते हराएकी बालिका स्थानीय चिम्चीमा खोलाको...
नयाँ युद्धको तयारी हुादैछ
काठमाडौं/ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले यही माघ १५ गतेदेखि सामाजिक दलाल पुाजीवादको भण्डाफोर गर्दै राष्ट्रघाती, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गर्ने तीन महिने अभियान सुरु गरेको छ । यस अभियानलाई नेकपाले ‘जनजागरण अभियान’ नाम...
प्रधानन्यायाधीशको नागरिकता खोजी सुरु
काठमाडौं / सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता सम्बन्धमा सुरु भएको डा.गोविन्द केसीको अनशन प्रकरण उत्कर्षमा पुगेको छ । अनशन तोडेर बसेका डा.केसीले गोपाल पराजुलीको नागरिकता खोजी सुरु गरेका छन् । गोपाल पराजुलीको उमेर...
गाडी व्यापारमा यसरी हुन्छ भ्रष्टाचार
काठमाडौं / नेपालका लागि फोर्ड कम्पनीको गाडी एजेन्ट जीओ अटोमोबाइल्स प्रालिले विक्री गर्ने चारपांग्रे गाडी विक्री गर्दा ग्राहकहरूलाई लुट्ने गरेको रहस्य पर्दाफास भएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यो रहस्यको...
यसरी फसाउँदै छ भारतले ओलीलाई !
काठमाडौं । नेपालमा नयाा सरकारको नेतृत्वमा वाम गठबन्धन आउने निश्चित भएपछि छिमेकी मुलुक भारत वाम गठबन्धनसाग नजिकिन थालेकोजस्तो देखिने गरी गतिविधि बढेको छ । नयाा सरकार बन्ने पूर्वसन्ध्यामा आजै बिहीबार भारतका विदेशमन्त्री सुषमा स्वराज...
कुन शक्तिको चलखेलबाट हुँदैछ यस्तो ?
काठमाडौं/ वृहत शान्तिसम्झौता भएको १० वर्षपछि मुश्किलले देश संक्रमणकालबाट मुक्त हुने आशा पलाइरहेका बेला सत्यनिरूपण तथा मेलमिलाप आयोगले सबैलाई झस्काउने गरी पूर्वराजा ज्ञानेन्द्र, पूर्वप्रधानमन्त्री शेरबहादुर र तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डसमेत तीन जनालाई बयानका...
























